४ जना फरार प्रतिवादी पक्राउ, अदालतमा पेश

४ जना फरार प्रतिवादी पक्राउ, अदालतमा पेश

रामेछाप, १८ जेठ । रामेछाप जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसलाअनुसार जरिवाना तथा कैद सजाय तोकिएर लामो समयदेखि फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार फैसला कार्यान्वयन अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले...
मेरो प्रदेशका प्रधान सम्पादक श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

मेरो प्रदेशका प्रधान सम्पादक श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

  हेटौंडा । गणतन्त्र दिवस २०८३ को अवसरमा बागमती प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका मेरो प्रदेश अनलाइनका प्रधान सम्पादक युवराज श्रेष्ठ सहित चार जना पत्रकारलाई सम्मानित गरेको छ। शुक्रबार हेटौंडामा आयोजित विशेष समारोहमा पत्रकार श्रेष्ठलाई...
कर्मचारीको तलब १५ देखि ३० प्रतिशतसम्म बढ्ने: न्यूनतम ३५ हजार बनाउन सुझाव

कर्मचारीको तलब १५ देखि ३० प्रतिशतसम्म बढ्ने: न्यूनतम ३५ हजार बनाउन सुझाव

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब कम्तीमा १५ देखि अधिकतम ३० प्रतिशतसम्म बढाउने तयारी गरेको छ । लगातार तीन वर्षदेखि तलब वृद्धि नभएको र निजामती सेवा ऐनमा प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेकाले बालेन्द्र...
लिखु तामाकोशीमा सात दिने ‘डेरी उद्यमी तालिम’ सुरु, व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

लिखु तामाकोशीमा सात दिने ‘डेरी उद्यमी तालिम’ सुरु, व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने विश्वास

लिखु तामाकोशी गाउँपालिकामा दुग्ध व्यवसायी तथा कृषकहरूका लागि सात दिने ‘डेरी उद्यमी तालिम’ बिहीबारदेखि सुरु भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्षको प्रदेश ससर्त कार्यक्रम अन्तर्गत ‘दुध तथा दुग्धजन्य पदार्थको मूल्य श्रृङ्खला विकास कार्यक्रम’ मार्फत पशुपन्छी विकास शाखाले...
लिखु तामाकोशीमा  व्यावसायिक मौरी पालन तालिम सुरु

लिखु तामाकोशीमा व्यावसायिक मौरी पालन तालिम सुरु

लिखु तामाकोशी गाउँपालिकाका कृषकहरूलाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ मौरी पालन तालिम सुरु भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकाको कृषि विकास शाखाको आयोजनामा ७ दिने कृषक स्तर व्यावसायिक मौरी पालन तालिम...
उत्पादन, रोजगारी र सुशासनमा केन्द्रित बागमती प्रदेशको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक

उत्पादन, रोजगारी र सुशासनमा केन्द्रित बागमती प्रदेशको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि उत्पादन, रोजगारी र सुशासनलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा ले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक रूपान्तरण, डिजिटल सेवा...