by मेरो प्रदेश डेस्क | Oct 4, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप । नेपाली कांग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्काले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी सार्वजनिक गरेका छन् । खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीको सोच सार्वजनिक गर्दै नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग सल्लाह र...
by मेरो प्रदेश डेस्क | Oct 4, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य बिनिता खड्का आफ्नो गृहजिल्ला रामेछापबाट १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित निर्वाचित भएकी छन् । नेपाली कांग्रेस रामेछापको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा खड्काले ८ सय ११ मत प्राप्त...
by मेरो प्रदेश डेस्क | Oct 4, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट ३४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन् । शुक्रबार सम्पन्न मतगणनासँगै विभिन्न समूह र समावेशी क्लस्टरबाट महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा भएको हो । रामेछाप कांग्रेसबाट खुला, महिला, युवा,...
by मेरो प्रदेश डेस्क | Oct 3, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप, १७ असोज । नेपाली कांग्रेस रामेछाप प्रदेश सभा ‘ख’ अन्तर्गतको १५औँ प्रदेश महाधिवेशन प्रतिनिधिमा टीकाराज आरण सर्वाधिक मतसहित निर्वाचित भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधिको खुलातर्फ भएको निर्वाचनमा २० जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । ८ जना प्रदेश...
by मेरो प्रदेश डेस्क | Oct 3, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप । नेपाली कांग्रेस रामेछापका निवर्तमान सभापति लव श्री न्यौपानेले १५औँ महाधिवेशनमा आफूलाई विजयी गराउन सहयोग गर्ने क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि...
by मेरो प्रदेश डेस्क | Oct 3, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता दीपक खड्काले १५औँ महाधिवेशनका लागि जिल्ला सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधिको खुलातर्फ सर्वाधिक मत प्राप्त गरी निर्वाचित भएपछि खड्काले जिल्ला सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।...