by मेरो प्रदेश डेस्क | May 19, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...
by मेरो प्रदेश डेस्क | May 17, 2026 | गृहपृष्ठ, समाज
नेपालका प्रख्यात पर्वतारोही कामीरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औँ पटक सफल आरोहण गरेर इतिहासमा नयाँ अध्याय थप्नुभएको छ। यसअघि आफैँले कायम गरेको ३१औँ पटकको विश्वकीर्तिमानलाई भंग गर्दै उहाँले सगरमाथाको चुचुरोमा मानव पाइलाको नयाँ इतिहास रच्नुभएको हो।...
by मेरो प्रदेश डेस्क | May 15, 2026 | अर्थ, ब्रेकिंग निउज, समाज
उद्योग वाणिज्य संघ दोलखाको १६ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन उप–समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा सनत थापा ४६२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नुभएको थियो।...
by मेरो प्रदेश डेस्क | May 12, 2026 | गृहपृष्ठ, समाज
बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...
by मेरो प्रदेश डेस्क | May 11, 2026 | गृहपृष्ठ, समाज
वैतेश्वरमा सर्पको टोकाइबाट महिलाको मृत्यु दोलखा समाचारदाता चरीकोट, वैशाख २९ गते । दोलखाको वैतेश्वर गाउँपालिकामा सर्पको टोकाइबाट एक महिलाको असामयिक निधन भएको छ । मृत्यु हुनेमा वैतेश्वर गाउँपालिका–७ मार्वु निवासी ३५ वर्षीया कल्पना तामाङ रहनुभएको छ । जिल्ला प्रहरी...
by मेरो प्रदेश डेस्क | May 10, 2026 | गृहपृष्ठ, समाज, स्वास्थ्य
दलित समुदायबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका आरोही विजय घिमिरेको ३६ वर्षको उमेरमा निधन भएको छ । सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि आधार शिविरतर्फ झार्ने क्रममा आइतबार बिहान उनको...