आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

रामेछाप । नेपाली काँग्रेसका तरुण नेताहरूले आगलागी पीडित परिवारलाई नगद सहित आवश्यक सहयोग गरेको छ ।  यही वैशाख २३ गते दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ थापागाँउको छेवाङ नाम्गेल तामाङको घरमा एक्कासि आगलागी हुँदा पूर्ण क्षेती भएको थियो । नाम्गेल तामाङको घर पुर्णरुपमा...
रामेछाप बहु प्राविधिक शिक्षालय द्वारा दिगो विकासका लागी शैक्षिक परामर्श

रामेछाप बहु प्राविधिक शिक्षालय द्वारा दिगो विकासका लागी शैक्षिक परामर्श

मन्थली । रामेछाप बहु प्राविधिक शिक्षालय मन्थलीले दिगो विकासका लागी शैक्षिक करियर परामर्श र उत्प्रेरण कार्यक्रम बारे सरोकारवालाहरूको लागी आधारभूत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । शुक्रवार बिद्यार्थीहरुको शैक्षिक करियर दिगो विकासका लागी सरोकारवालाहरू सँग शैक्षिक...
चोरीमा संलग्न कार्की पक्राउ 

चोरीमा संलग्न कार्की पक्राउ 

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले चोरीमा संलग्न मन्थली न.पा.१ बस्ने राम बहादुर कार्की लाई पक्राउ गरेको छ । कार्कीले वैशाख १ गते राती मन्थली नगरपालिका .१ खाँदबारी रणजोर खोला नजिकै बस्ने टिका बहादुर मगरको घरको मूल ढोकाको ताल्चा फुटाई घर भित्र प्रवेश गरी चोरी...
डढेलो बाट रामेछापमा ४ हजार पाँच सय हेक्टर वन सखाप ः डढेलोका कारण २ जनाको ज्यान गयो

डढेलो बाट रामेछापमा ४ हजार पाँच सय हेक्टर वन सखाप ः डढेलोका कारण २ जनाको ज्यान गयो

रामेछाप । रामेछापमा डढेलोबाट ४ हजार ५ सय हेक्टर वन सखाप भएको छ । जिल्लामा एम महिनामा एक सय ५५ स्थानमा डढेलो लाग्दा ४ हजार ५ सय हेक्टर वन सखाप भएको डिभिजन बन कार्यालय रामेछापले जनाएको छ । जिल्लामा रहेको आठ स्थानिय तह मध्य सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा...
जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी

जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी

काठमाडौं । आगामी जेठ १ गत आर्थिक वर्षक २०८१÷०८२ को लागी नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्ने सरकारले तयारी थालेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते...
एमाले रामेछापको अध्यक्षमा कडरिया, सचिवमा कार्की सर्वसम्मत – अन्य पदमा आज निर्वाचन हुदैं

एमाले रामेछापको अध्यक्षमा कडरिया, सचिवमा कार्की सर्वसम्मत – अन्य पदमा आज निर्वाचन हुदैं

रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्ष र सचिव पदमा सर्वसम्मत क्रमशः पुरुषोत्तम कडरिया र प्रकाशकुमार कार्की निर्वाचित भएका छन् । अन्य पदमा भने सहमति नहुँदा निर्वाचन गर्ने तयारीमा नेकपा एमाले रामेछाप जुटेको छ । बिहीबार भएको मनोनयन दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि...