एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...
सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार...
प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना सर्वसम्मत चयन

प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना सर्वसम्मत चयन

रामेछाप । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल  रामेछापको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । छैटौँ जिल्ला अधिवेशन बाट पुनः केव्स स्कुलका प्रिन्सिपल केशव तिमल्सिना सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । अधिवेशन बाट उपाध्यक्षमा तामाकोसी इंग्लिश बोर्डिङ स्कुलका...
मन्थलीमा तीन दिने स्काउट ट्रुप लिडर तालिम सम्पन्न

मन्थलीमा तीन दिने स्काउट ट्रुप लिडर तालिम सम्पन्न

युबराज श्रेष्ठ रामेछाप । मन्थली नगरपालिकामा सञ्चालन भएको तिन दिने स्काउट ट्रुप लिडर तालिम बिहिबार सम्पन्न भएको छ । मन्थली नगरपालिकामा रहेका सामुदायिक र निजी २८ वटा विद्यालयका ५६ जना विद्यार्थीलाई स्काउट ट्रुप लिडर तालिम प्रदान गरिएको छ । नगरपालिकाको सहयोगमा नेपाल...
 रामेछाप अस्पतालको अध्यक्षमा पुनःयम कुमार पाख्रिन 

 रामेछाप अस्पतालको अध्यक्षमा पुनःयम कुमार पाख्रिन 

युबराज श्रेष्ठ रामेछाप । रामेछाप अस्पतालको अध्यक्षमा रामेछाप नगरपालिका वडा नम्बर ६ का यम कुमार पाख्रिनलाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मनोनयन गरेको छ । लामो समय सम्म अध्यक्ष विहीन बनेको रामेछाप अस्पतालमा पुनः यम कुमार पाख्रिन अध्यक्ष बनेका छन् ।  अघिल्लो...
मन्थलीमा बजाजको साटासाट अफर – लक्ष्य भन्दा बढी माग

मन्थलीमा बजाजको साटासाट अफर – लक्ष्य भन्दा बढी माग

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा बजाजका मोटरसाइकल साटा साट एक्सचेन्ज अफर सुरु भएको छ  । बजाजको आधिकारिक विक्रेता स्टार अटो प्रा.ली.नयाँबजार काठमाण्डौंले आज ( बुधवार) देखी सञ्चालन गरेको मेलामा लक्ष्य भन्दा बढी माग आएको स्टार अटो प्रा.ली.ले जनाएको छ ।  पौष...