पुरुष तर्फ तेस्रो मन्थली नगर कपको उपाधि चिसापानीले उचाल्यो

पुरुष तर्फ तेस्रो मन्थली नगर कपको उपाधि चिसापानीले उचाल्यो

रामेछाप । मन्थली नगर खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता २०८१ को उपाधि मन्थली नगरपालिका–८ चिसापानीले उचाल्न सफल भएको छ । फागुन ३ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तरगत बुधवार भएको फाइनल खेलमा वडा नं १० चनखुलाई सोझो सेटमा...
आवश्यकताको आधारमा विकास हुनु पर्छ – सांसद श्रेष्ठ

आवश्यकताको आधारमा विकास हुनु पर्छ – सांसद श्रेष्ठ

रामेछाप । बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले आवश्यकताको पहिचान नगरी विकास गर्न नहुने बताएका छन् । नेपाल युनेस्को संघ–संस्था तथा क्लबहरूको राष्ट्रिय महासंघले लिखुतामाकोशी गाउँपालिका–६ खिम्तिमा आयोजना गरेको नेतृत्व तथा क्षमता विकास सम्बन्धी तालिमको उद्घाटन...
माओवादी केन्द्रको मन्थली नगर अध्यक्षमा बलम्पाकी

माओवादी केन्द्रको मन्थली नगर अध्यक्षमा बलम्पाकी

मन्थली । नेकपा माओवादी केन्द्र मन्थली नगरपालिकाको नगर कमिटी अध्यक्षमा भक्त बहादुर बलम्पाकी  सर्वसम्म चयन भएका छन् । नेकपा माओवादी केन्द्रको मन्थली नगर सम्मेलन बाट निर्वाचित नगर सदस्यहरूको बैठकबाट अध्यक्षमा बलम्पाकीलाई सर्वसम्मत निर्वाचित गरेका हुन् ।  नगर...
वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने कांग्रेसको तयारी

वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्ने कांग्रेसको तयारी

काठमाडौँ । नेपाली कांग्रेसले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गर्ने तयारी थालेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई १४ औँ महाधिवेशनमा सघाएका नेताहरूसँग एक वर्ष म्याद थप्ने राय मागेका छन् ।शुक्रबार बिहान देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा देउवाले आफ्नो...
खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

खाँडादेवी गाउँपालिको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले विरोध पछि गरे बहिस्कार – गाउँ सभा अनिश्चित 

रामेछाप । खाँडादेवी गाउँपालिकाको १६ औँ गाउँ सभा वडा अध्यक्षहरूले बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूले गाउँभामा बहुमतको कदर नभएको भन्दै बहिस्कार गरेका छन् । वडा अध्यक्षहरूको विरोध पछि गाउँ सभा स्थगित भएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठले वडा कार्यालय र कार्यपालिकाको...
महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...