दुई बर्ष देखी मुद्धा दर्ता भएन : बिनु यादब

दुई बर्ष देखी मुद्धा दर्ता भएन : बिनु यादब

रामेछाप । कठाएत परिवारका बुहारी बिनु यादबले अदालत र प्रहरीले २ बर्ष अघि देखी आफ्नो मुद्धा दर्ता नगरेको बताएकी छिन् । यादबले भनिन तत्कालीन डियसपीले मुद्धा दर्ता गर्न नमाने पछी आफु झन् अन्यायमा पर्दे गएको बताईन् सोमबार पत्रकार सम्मेलन गर्दै यादबले शरिर बन्दक र...
वडा हारेका बोगटीलाई काँग्रेसले गर्यो प्रतिनिधिसभामा सिफारिस

वडा हारेका बोगटीलाई काँग्रेसले गर्यो प्रतिनिधिसभामा सिफारिस

रामेछाप । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस रामेछापले दर्बिलो उम्मेदवार नपाउँदा गएको स्थानिय तह निर्वाचनमा वडामा पराजित भएका नारायण बहादुर बोगटीलाई उम्मेदवार बनाउने गरि पार्टीले केन्द्रमा नाम सिफारिस गरेको छ । नेपाली काँग्रेस...
काँग्रेसले गर्यो प्रत्यक्ष तर्फ पाँच र समानुपातिकमा ९ जनाकाे नाम सिफारिस

काँग्रेसले गर्यो प्रत्यक्ष तर्फ पाँच र समानुपातिकमा ९ जनाकाे नाम सिफारिस

रामेछाप । प्रतिनिधिसभा एक र प्रदेश सभा २ वटा निर्वाचन क्षेत्र रहेको रामेछापमा आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनको लागि नेपाली काँग्रेस रामेछापले प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ ५ र समानुपातिक तर्फ ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । नेपाली काँग्रेसको शनिवार...
दोहोरो करले रामेछापका व्यवसायी मारमा

दोहोरो करले रामेछापका व्यवसायी मारमा

रामेछाप । ब्यवसायीसँग बुझ्दै आएका साबिकका कर कार्यालयले बुझेको रेकर्ड जिम्मेवारी सरेका कर कार्यालयलाई नबुझाइ पुनः  दोहोरो कर तिर्न ब्यवसायीलाइ कार्यालयले ताकेता गरेपछि रामेछापका व्यवसायी मारमा परेका छन् । साविकका कर कार्यालयले जिम्वेवारी सरेका कार्यालयलाई व्यवसायीले...
अधिकृत पौडेल बिरुद्ध अख्तियारमा पाँच उजुरी दर्ता

अधिकृत पौडेल बिरुद्ध अख्तियारमा पाँच उजुरी दर्ता

रामेछाप । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार र सम्पति सुद्धिकरण अनुसन्धान विभागमा एक गरी पाँच वटा उजुरी दर्ता भएका छन् । अधिकृत पौडेलले मन्थली नगरपालिकामा रहेर विभिन्न योजनाको नाममा करोडौ रुपैयाँ...
रामेछाप प्रदेश सभा “क” र “ख” मा कांग्रेस बाट ६४ जनाको दावी ( नामवली सहित)

रामेछाप प्रदेश सभा “क” र “ख” मा कांग्रेस बाट ६४ जनाको दावी ( नामवली सहित)

रामेछाप । रामेछापको प्रदेश सभा “क” र “ख” मा नेपाली कांग्रेसको तर्फबाट ६४ जनाले प्रदेश सभा सदस्यको लागी उमेरद्वारी दावी गरेका छन् । जिल्लाका पुराना र नयाँ पुस्ताका नेताहरु सहित ६४ जनाले उमेरद्वारी दावी गरेको बताइएको छ । रामेछाप जिल्लाको प्रदेश सभा “क” र “ख” मा बिहिबार...