प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट खड्काको दावी

प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट खड्काको दावी

रामेछाप । मंसिर ४ गते हुने प्रदेश (ख) को निर्वाचनमा कांग्रेस नेत्री बिनिता खड्काले आफ्नो दावी रहेको बताएकी छिन् । खड्काले भनिन् मेरो उमेरदवारी पार्टीमा दावी रहनु स्वभाभिक हो । मैले बिद्यार्थी राजनितिक देखी आज सम्म समाज परिवर्तणमा बिभिन्न खाले भुमिका निर्वह गरिरहेको छु...
भदौ २६ देखी नयाँ नोट साट्न पाइने

भदौ २६ देखी नयाँ नोट साट्न पाइने

रामेछाप । नेपाल राष्ट्र बैंकले नेपालीहरुको महानचाड बिजयादशमी, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै भदौ २६ गतेदेखी नयाँ नोट सटही सुविधा उपलव्ध गराउने भएको छ । राष्ट्र बैंकका अनुसार भदौ २६ देखी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलव्ध...
कक्षा १२ को परीक्षाफल आज साँझसम्म प्रकाशन हुने

कक्षा १२ को परीक्षाफल आज साँझसम्म प्रकाशन हुने

रामेछाप । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष लिइएको कक्षा १२ को परीक्षाफल आज साँझसम्म प्रकाशन गर्ने तयारी गरेको छ । परीक्षा बोर्डले गएको जेठ १६ गतेदेखी २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डमा कुनै प्राविधिक कठिनाई नआएको...
नबजागरणले दिन थाल्यो बचतकर्तालाई घर–घरमै रसिद

नबजागरणले दिन थाल्यो बचतकर्तालाई घर–घरमै रसिद

रामेछाप । जिल्लामा असल सहकारी संस्थाको रुपमा छबी बनाएको नबजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत संकलनमा जाँदा बचत कर्तालाई घर–घरमै दैनिक रसिद दिन शुरु गरेको छ । उक्त संस्थाले शेयर सस्यहरुलाई सेवामा सहजताको लागि दैनिक बजारमा बचत संकलन गर्न जाँदा सदस्यले राखेको...
डा.केसी बिभिन्न माग सहित अनसन बस्दै

डा.केसी बिभिन्न माग सहित अनसन बस्दै

रामेछाप । डा.गोविन्द केसीले विभिन्न ६ बुँदे मागसहित फेरी अनसन बस्ने घोषणा गरेका छन् । आइतबार डा. केसीले पत्रकार सम्मेलन गर्दै स्वास्थ्य क्षेत्र र अन्य सरोकारका विषयमा आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि गते देखी फेरी अनसन सुरु गर्ने घोषणा गरेका हुन् । पत्रकार...
अदालतको अवहेलना गरेको भन्दै :सर्वोच्चले सोध्यो बालेनलाई ७ दिने पत्र मार्फत जवाफ

अदालतको अवहेलना गरेको भन्दै :सर्वोच्चले सोध्यो बालेनलाई ७ दिने पत्र मार्फत जवाफ

रामेछाप । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई अदालतको अवहेलना गरेको भन्दै ७ दिने पत्र काटेको छ । सर्वोच्च अदालतले मेयर बालेन शाहलाई किन कारबाही नगर्ने भन्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की इजलासले अवहेलना मुद्दामा लिखित जवाफ...