by meropradesh creator | Sep 9, 2022 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । अरिंगालले टोकेर ज्यान गुमाएका खाँडादेवी गाउँपालिका–२ का ८ बर्षिय दिवस लामाको परिवारलाई नेपाल शिक्षक संघ रामेछापले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । मृतक लामा खाँडादेवी गाउँपालिका वडा नं २ मा रहेको खाँडादेवी आधारभूत विद्यालय गोठपानीमा अध्ययनरत थिए । उनको...
by meropradesh creator | Sep 8, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले प्रतिनिधिसभा सदस्यमा ११ र प्रदेश सभा सदस्य पदमा २३ जनाको नाम सिफारिस गरेको छ । पार्टीले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ ६ जना र समानुपातिक...
by meropradesh creator | Sep 8, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । यहीँ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवाारलाई जिताउन मतदाताको टोलटोलमा नेपाली काँग्रेसले “जनताको साथमा काँग्रेस” अभियान लिएर गाउँ पसेको छ । सोही अभियान अन्तर्गत नेपाली काँग्रेसले उमाकुण्ड गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा...
by meropradesh creator | Sep 8, 2022 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । पछिल्ला केहीदिन देखी रामेछापमा डेंगी प्रकोप बढ्दै गएको छ । करिव एक हप्ताको बिचमा १६ जना डेंगीका विरामी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्ला अस्पताल रामेछापमा ११ जना र मन्थली अस्पतालमा ५ जना डेंगीका बिरामीहरु उपचाररत...
by meropradesh creator | Sep 7, 2022 | प्रदेश ३, समाज
रामेछाप । आफ्नै भतिजि बुहारीलाई जर्वजस्ती करणी उद्योग गरेको अभियोगमा रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं मन्थलीका व्यवसायी पबन कठायत जेल चलान भएका छन् । जिल्ला अदालत रामेछापमा मंगलवार भएको इजलाशले कठायतलाई जर्बजस्ती करणी उद्योगमा पुर्पपक्षको लागि जेल चलान...
by meropradesh creator | Sep 6, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । आगामी मंसिर ४ हुने प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ उम्मेदवार वन्ने उम्मेदवारको नाम जिल्लावाट छनौट गरी केन्द्रमा सिफारिस गरेको छ । नेकपा एमाले पार्टी कार्यालय रामेछापमा सोमवार बसेको बैठकले प्रतिनिधि सभा सदस्यमा बागमती प्रदेश सभा सदस्य एवं...