आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

आज बिहान बस दुर्घटना ः १० जनाको मृत्यु दर्जनौ घाइते

काठमाण्डौं । आज बिहान(बिहिबार) २ बजे तिर पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ । महेन्द्रनगर बाट काठमाडौंका लागि छुटेको सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस दुर्घटनामा ३०...
विश्व रेडियो दिवसको अवसरमा ः स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन

विश्व रेडियो दिवसको अवसरमा ः स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन

काठमाण्डौं । विश्व रेडियो दिवसको अवसर पारेर स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन भएको छ । रेडियोहरूको हकहीतमा काम गर्ने लक्ष्य सहित नयाँ संस्था गठन भएको स्वतन्त्र रेडियो सहकार्य नेपाल गठन भएको हो । देश भरका १५ वटा रेडियोहरूको सहकार्यमा मङ्गलबार गठित ’स्वतन्त्र रेडियो...
आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दोे उपाधि बागमती प्रदेश र नेपाल प्रहरीलाई

आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दोे उपाधि बागमती प्रदेश र नेपाल प्रहरीलाई

रामेछाप  । आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइ.टि.एफ.प्रतियोगिताको उपाधि बागमती प्रदेश र नेपाल प्रहरीले उठाउन सफल भएको छ । रामेछापको खाँडादेवी गाउँपालिकामा शुक्रवार र शनिवार भएको खेलमा पुरुष तर्फ बागमती प्रदेशका रिब्शन वाइबा तामाङ र महिला तर्फ नेपाल प्रहरीकी...
समाजमा काँग्रेस अभियान ः रामेछापमा औपचारिकतामा सीमित

समाजमा काँग्रेस अभियान ः रामेछापमा औपचारिकतामा सीमित

रामेछाप । नेपाली काँग्रेसले सञ्चालन गरेको समाजमा काँग्रेस अभियान औपचारिकतामा सीमित भएको छ । नेपाली काँग्रेस केन्द्रले सहिद दिवसको अवसर पारेर माघ १६ गते देखी २५ गते सम्म १० दिन कार्यक्रम सञ्चालन गर्न निर्देशन गरेको थियो ।  काँग्रेस नेता कार्यकर्तालाई १० दिन सम्म समाजमा...
समुदायमा काँग्रेस अभियान बेतालीमा जारी-शुक्रवार सडक सरसफाइ

समुदायमा काँग्रेस अभियान बेतालीमा जारी-शुक्रवार सडक सरसफाइ

रामेछाप । नेपाली काँग्रेसको समुदायमा काँग्रेस कार्यक्रम गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीले शुक्रवार पनि सञ्चालन गरेको छ । अभियानको आज चौथो दिन बेताली काँग्रेसले सडक सरसफाइ गरेको छ । धेरै वडामा कार्यक्रमले औपचारिकता मात्र पाएको अवस्थामा बेतालीले भने चौथो दिन सडक...
सहिद दिवसको अवसरमा गेलु काँग्रेस विद्यालय सरसफाइमा

सहिद दिवसको अवसरमा गेलु काँग्रेस विद्यालय सरसफाइमा

रामेछाप । सहिद दिवसको अवसरमा नेपाली काँग्रेस मन्थली नगरपालिका–११ गेलु विद्यालय सरसफाइमा जुटेको छ । समुदायमा काँग्रेस अभियान कार्यक्रम अन्तर्गत पहिलो दिन विद्यालय सरसफाइ गरेको समेत गरेको छ । पहिलो दिन मङ्गलवार शारदा मावि गेलुमा सहिदहरूको सम्झनामा मौन धारण गर्दै...