by मेरो प्रदेश डेस्क | Jan 25, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको मूल गेटमा श्रीमानको घरमा बस्न पाउनु पर्ने माग गर्दै अनसन बसेकी बिनु यादवको स्वास्थ्यमा समस्या देखा परेको छ । खुल्ला आकाशमुनि चिसोमा लगातार ४ दिन पानी पनि मुखमा नराखी बेसेको कारण स्वास्थ्यमा समस्या देखा परेको मन्थली अस्पतालले...
by मेरो प्रदेश डेस्क | Jan 24, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले अनसनरत बिनु यादवलाई अनसन तोड्न गरेको अनुरोध अस्वीकार गरेको छ । यादवले आफ्नो श्रीमान् प्रदीप कठायतको घरमा बस्ने व्यवस्था मिलाई दिन माग गर्दै आइतबार दिउँसो देखि अनसन बस्दै आएकी छिन् । जिल्ला प्रशासन कार्यालय रामेछापको मूल...
by मेरो प्रदेश डेस्क | Jan 23, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा श्रीमान् कायम गरी श्रीमानको घरमा बस्ने वातावरण मिलाई दिन माग गदै बिनु यादव तिन दिन देखी आमरण अनसनमा बेसेकी छिन् । केही वर्ष अघि रामेछाप नगरपालिका वडा नम्बर १ निवासी प्रदीप कठायत सँग यादवको विवाह भएको थियो । यादव र...
by मेरो प्रदेश डेस्क | Jan 23, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । नेपाली काँग्रेस रामेछापले जिल्लामा रहेको ६४ वडामा प्रतिनिधि तोकेको छ । नेपाली काँग्रेसले ६४ वडामा माघ १६ गते काँग्रेस अभियान सञ्चालन गर्न गर्ने गरी प्रतिनिधि चयन गरिसकेको छ । नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख हिमाल ढुङ्गेलले भने“ पार्टीले सबै वडाका लागी...
by मेरो प्रदेश डेस्क | Jan 5, 2024 | अर्थ, कृषि, गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन, शिक्षा, समाज
रामेछाप । वृहत् रामेछाप महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही पौष २६ गते देखी माघ ७ गते सम्म रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन हुने वृहत् महोत्सवको लागी जिल्ला सदरमुकाम झिलिमिली पारिएको छ । मन्थली प्रवेश गर्ने विभिन्न स्थानमा गेट निर्माण गर्नका साथै बजार...
by मेरो प्रदेश डेस्क | Jan 5, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो चौमासिक अवद्यिसम्म सञ्चालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्थाको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा पहिलो चौमासिक सम्ममा २०.८६...