by मेरो प्रदेश डेस्क | Feb 3, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । नेपाली काँग्रेसले सञ्चालन गरेको समाजमा काँग्रेस अभियान औपचारिकतामा सीमित भएको छ । नेपाली काँग्रेस केन्द्रले सहिद दिवसको अवसर पारेर माघ १६ गते देखी २५ गते सम्म १० दिन कार्यक्रम सञ्चालन गर्न निर्देशन गरेको थियो । काँग्रेस नेता कार्यकर्तालाई १० दिन सम्म समाजमा...
by मेरो प्रदेश डेस्क | Feb 2, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । नेपाली काँग्रेसको समुदायमा काँग्रेस कार्यक्रम गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीले शुक्रवार पनि सञ्चालन गरेको छ । अभियानको आज चौथो दिन बेताली काँग्रेसले सडक सरसफाइ गरेको छ । धेरै वडामा कार्यक्रमले औपचारिकता मात्र पाएको अवस्थामा बेतालीले भने चौथो दिन सडक...
by मेरो प्रदेश डेस्क | Jan 30, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । सहिद दिवसको अवसरमा नेपाली काँग्रेस मन्थली नगरपालिका–११ गेलु विद्यालय सरसफाइमा जुटेको छ । समुदायमा काँग्रेस अभियान कार्यक्रम अन्तर्गत पहिलो दिन विद्यालय सरसफाइ गरेको समेत गरेको छ । पहिलो दिन मङ्गलवार शारदा मावि गेलुमा सहिदहरूको सम्झनामा मौन धारण गर्दै...
by मेरो प्रदेश डेस्क | Jan 29, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ रामेछापले जिल्ला प्रशासन कार्यालय रामेछापमा सोमबार ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले २०६२÷०६३ को जन आन्दोलन लगायत विभिन्न सङ्कटकालको समयमा समेत निषेधाज्ञाका नगरिएको क्षेत्रमा एक्कासि...
by मेरो प्रदेश डेस्क | Jan 29, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाण्डौं । मलेसियाको क्वालालम्पुरमा रहेको होटेल ग्राण्डमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन बिहीबार सम्पन्न भएको छ । दोस्रो अधिवेशनबाट अध्यक्षमा अर्पण मगर “बुद्ध” सर्वसम्मत चयन भएका छन् । अधिवेशन बाट उपाध्यक्ष घनश्याम चौधरी (आरएन...
by मेरो प्रदेश डेस्क | Jan 29, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले विना कारण निषेधाज्ञा जारी गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले रामेछापको प्रशासनिक क्षेत्रमा आइतबार बाट लागु हुने गरी दुई महिना निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन...