प्रतिष्ठान खारेज गर्ने निर्यण विरुद्ध जनजाति महासंघको ज्ञापनपत्र

प्रतिष्ठान खारेज गर्ने निर्यण विरुद्ध जनजाति महासंघको ज्ञापनपत्र

काठमाडौँ –नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने वा अन्यमा गाभ्ने सरकारी निर्णयको विरोध गरेको छ । महासंघले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठान खारेज गर्ने...
उखु किसानको समस्या छलफलबाटै दीर्घकालीन समाधान गर्नुपर्छ : गगन थापा

उखु किसानको समस्या छलफलबाटै दीर्घकालीन समाधान गर्नुपर्छ : गगन थापा

महेन्द्रनगर (धनुषा) । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत उखु किसानका माग तत्काल सम्बोधन गरी दीर्घकालीन समाधानका लागि सरकारले सरोकारवाला निकायसँग गम्भीर छलफल गर्नुपर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै थापाले...
मन्त्री बादे र काँग्रेस कार्यकर्ताबीच रामेछापमा भेटघाट

मन्त्री बादे र काँग्रेस कार्यकर्ताबीच रामेछापमा भेटघाट

रामेछाप – बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेले नेपाली काँग्रेस रामेछापका नेता तथा कार्यकर्तासँग मन्थलीमा विशेष भेटघाट गरेका छन्। नेपाली काँग्रेस मन्थली नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय स्तरका नेता, जनप्रतिनिधि तथा पार्टी...
मुख्यमन्त्री बानियाँले बनाइदिने भए मनहरीकी मिठुमायाकाे घर

मुख्यमन्त्री बानियाँले बनाइदिने भए मनहरीकी मिठुमायाकाे घर

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चबाट मनहरी गाउँपालिका-९ कि विपन्न दलित एकल महिला मिठुमाया सुनारको घर निर्माण गरिदिने भएका छन्। सोमबार मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिकामार्फत मिठुमायाका लागि २ लाख रुपैयाँको चेक...
जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ‘ई एम आर’ प्रणालीको शुभारम्भ, मन्त्री पौडेलद्वारा उद्घाटन

जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ‘ई एम आर’ प्रणालीको शुभारम्भ, मन्त्री पौडेलद्वारा उद्घाटन

काठमाण्डौं । तनहुँस्थित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ई एम आर)’ प्रणालीको सुरुवात भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जिपी अस्पतालमा आयोजित विशेष कार्यक्रममा उक्त प्रणालीको शुभारम्भ गरेका छन्। ई...
आम सञ्चार विधेयक थप छलफलपछि मात्र अघि बढ्ने : मुख्यमन्त्री कार्की

आम सञ्चार विधेयक थप छलफलपछि मात्र अघि बढ्ने : मुख्यमन्त्री कार्की

विराटनगर — कोशी प्रदेशमा चर्चाको केन्द्रबिन्दु बनेको ‘आम सञ्चार विधेयक’ तत्काल पारित नहुने भएको छ। पत्रकार महासंघलगायत विभिन्न संघसंस्थाले विधेयकमा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रावधान रहेको भन्दै तीव्र विरोध जनाइरहेका बेला मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप...