by मेरो प्रदेश डेस्क | Sep 9, 2025 | मनोरञ्जन, राजनीति
काठमाडौँ–चर्चित अभिनेत्री करिष्मा मानन्धरले आफू स्वतन्त्र बन्ने घोषणा गरेकी छन् । उनले फेसबुकमार्फत मंगलबार नेकपा एमाले परित्याग गरी स्वतन्त्र रहदैँ मात्र जनताको कलाकार हुने घोषणा गरेकी हुन् । नेकपा एमाले र कांग्रेसको गठबन्धन सरकार विरुद्ध जेनजी आन्दोलन चर्किरहेका...
by मेरो प्रदेश डेस्क | Sep 8, 2025 | गृहपृष्ठ, राजनीति
विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी छ तर उनीहरू क्रमशः २५ र ३० वर्षका रहेका प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका उनीहरूलाई तत्काल धरान लगिएको थियो ।...
by मेरो प्रदेश डेस्क | Sep 8, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद, स्वास्थ्य
काठमाडौँ । राजधानीमा भइरहेको जेनजी आन्दोलनमाथि प्रहरीले गरेको गोलीप्रहारमा १५ जनाको मृत्यु भएको छ । प्रहरीका एक उच्च अधिकारीले मृतकको तथ्याङ्क पुष्टि गर्दै विभिन्न अस्पतालमा राखिएका घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । मृतकमध्ये ७ जनाको उपचार...
by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
मधेश प्रदेशमा सरकार परिवर्तन गर्ने दबाबका लागि नेपाली कांग्रेसले काठमाडौं तर्फ कदम चाल्ने तयारी गरेको छ। मधेश प्रदेश कांग्रेस संसदीय दलको जम्बो टोली सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो माग राख्ने तय भएको हो। सभापतिले टोलीसँगको भेटका लागि २५ भदौको समय तोक्नु भएको छ।...
by मेरो प्रदेश डेस्क | Aug 30, 2025 | गृहपृष्ठ, राजनीति, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणमा प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री...
by मेरो प्रदेश डेस्क | Aug 30, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं, १४ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको वृहत महिला सम्मेलनमा सहभागी हुन शनिबार वीरगञ्ज पुगेकी छन्। भण्डारी सिमरा विमानस्थलमा अवतरण गरेलगत्तै एमालेका स्थानीय नेताकार्यकर्ताले करिब १५ किलो तौलको मालाले स्वागत गरेका...