रामेछापमा उद्योग–पसलको संयुक्त अनुगमन : म्याद नाघेको खाद्यान्न नष्ट, कैफियत भेटिएकामा जरिवाना

रामेछापमा उद्योग–पसलको संयुक्त अनुगमन : म्याद नाघेको खाद्यान्न नष्ट, कैफियत भेटिएकामा जरिवाना

रामेछाप । उद्योग तथा वाणिज्य कार्यालय मन्थलीको नेतृत्वमा विभिन्न निकायको संयुक्त टोलीले मन्थली बजार, सोमवारे हाट र लिखुतामाकोसी गाउँपालिका–५ धोवि बजारमा उद्योग तथा पसलहरूको अनुगमन गरेको छ । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, हेटौंडा,...
गोकुलगंगा गाउँपालिका जिल्लामै पहिलो : लिजा स्वमूल्याङ्कनमा उल्लेखनीय सुधार

गोकुलगंगा गाउँपालिका जिल्लामै पहिलो : लिजा स्वमूल्याङ्कनमा उल्लेखनीय सुधार

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका यस वर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लामै पहिलो स्थानमा उक्लिन सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजा अनुसार गोकुलगंगाले...
लिपुलेक व्यापार समझदारीमा संसद्को तीव्र विरोध, प्रधानमन्त्री ओली नयाँ चुनौतीमा

लिपुलेक व्यापार समझदारीमा संसद्को तीव्र विरोध, प्रधानमन्त्री ओली नयाँ चुनौतीमा

काठमाडौं । भारत र चीनबीच लिपुलेक पासमार्फत व्यापार पुनः सुरु गर्ने सहमति भएपछि नेपालमा यसको व्यापक विरोध सुरु भएको छ । प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदहरूले यस समझदारीलाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको आघात भन्दै सरकारलाई कडा र...
दोलखामा अनेमसंघद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

दोलखामा अनेमसंघद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

रामेछाप, भदौ ६ । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी दोलखाले हरितालिका तीज–२०८२ को अवसरमा शुक्रबार तीज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बागमती प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री भरतबहादुर केसीलाई बधाई तथा शुभकामना पनि दिइयो । महिलाहरूको...
लिपुलेक सम्झौताविरुद्ध नेविसंघको मसाल जुलुस

लिपुलेक सम्झौताविरुद्ध नेविसंघको मसाल जुलुस

काठमाडौँ । भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार गर्ने एकपक्षीय सम्झौताको विरोधमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले राजधानीमा मसाल जुलुस निकालेको छ । शुक्रबार बेलुकी त्रिचन्द्र क्याम्पसबाट सुरु भएको जुलुसमा सहभागी विद्यार्थीहरूले...
आमाको नामबाट नागरिकता पाउने व्यवस्था सहितको विधेयक राष्ट्रिय सभाबाट पारित

आमाको नामबाट नागरिकता पाउने व्यवस्था सहितको विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । आमाको नामबाट पनि सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक–२०८१ शुक्रबार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । गृहमन्त्री रमेश लेखकले विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्ने...