व्यवसायिक मर्यादित पत्रकारीतामा खडेरी परेको –नगर प्रमुख बस्नेतको भनाई

व्यवसायिक मर्यादित पत्रकारीतामा खडेरी परेको –नगर प्रमुख बस्नेतको भनाई

रामेछाप २८ मङ्सिर नेपाल पत्रकार महासंघ रामेछापको शनिवार मन्थलीमा १८ औँ साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले महासंघको आगामी कार्ययोजनाको समिक्षा गर्दै जिल्लामा मर्यादित पत्रकारीतामा खडेरी परेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ रामेछापको शनिवार...
कसैले सोचेको होला नेकपा फुट्यो भने मेरो पालो आउँछ ः मन्त्री ढुङ्गेल

कसैले सोचेको होला नेकपा फुट्यो भने मेरो पालो आउँछ ः मन्त्री ढुङ्गेल

मंसिर २७, रामेछाप वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै भन्नु भयो कसैले सोचेको होला नेकपा फुट्यो भने मेरो पालो आउँछ, भनेर त्यो संभव छैन, त्यो नसोचे हुन्छ ।’ मन्त्री ढुंगेलले भन्नु भयो नेकपा भित्र...
वाग्मती प्रदेशका २८ स्थानीय तह र भूमि समस्या समाधान आयोगबीच समझदारी पत्रमा हस्ताक्षर

वाग्मती प्रदेशका २८ स्थानीय तह र भूमि समस्या समाधान आयोगबीच समझदारी पत्रमा हस्ताक्षर

मंसिर २६ वाग्मती प्रदेशका २८ स्थानीय तह र भूमि समस्या समाधान आयोगबीच भूमिसम्बन्धी समस्या समाधान गर्न आयोगबीच दुई पक्षीय समझदारी पत्रमा आज हस्ताक्षर भएको छ । हटौँडामा आयोजित भूमिसम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारीबीच भएको समझदारी पत्र हस्ताक्षर र...
बिद्यान विपरित अन्धधुन्ध सामुदायिक वन फडानी

बिद्यान विपरित अन्धधुन्ध सामुदायिक वन फडानी

मसिर १७ रामेछाप ।     जिल्लाको दोरम्वा गाउँपालिका वडा नं–२ दोरम्वाको काकलिङ्ग सामुदायिक वन अन्धाधुन्ध तरिकाले फडानी गरेर काठ यत्रतत्र छाडिएको छ ।     सामुदायिक वनको विधान र निती विपरित स्थानिय काकलिङ्ग सामुदायिक वनमा रहेको सल्लो प्रजातीको २ सय ३२ वटा ठाडो रुख कटान...
कुनै पनि कुराको प्रहरीलाई अभाव हुन दिन्नः मन्त्री जम्मरकट्टेल

कुनै पनि कुराको प्रहरीलाई अभाव हुन दिन्नः मन्त्री जम्मरकट्टेल

रामेछाप १५ मंङ्सिर रामेछापको दोरम्बा गाउँपालिकामा नबनिर्मित प्रहरी चौकीको उद्घाटन गर्दै बागमति प्रदेशका आन्तरिक मामिला तथा कानून  मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश भरका सुरक्षा निकायहरुलाई कुनै पनि कुराकोे अभाव हुन नदिने बताउनु भएको छ । उहाँले गाउँमा कुनै पनि घट्ना...
रामेछाप जिल्लाको गोकुलगंगामा निःशुल्क आँखा शिविरमा ३ सयले पाए उपचार

रामेछाप जिल्लाको गोकुलगंगामा निःशुल्क आँखा शिविरमा ३ सयले पाए उपचार

मंसिर १४ मन्थली रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेको गर्ज्याङ र शिवालयमा भएको दुई दिने आँखा शिविरमा ३ सय नागरिकले सेवा पाएका छन् । स्थानिय कुसुम सामुदायिक सेवा समितिको आयोजनामा भएको उक्त शिविरमा आँखाका समस्या भएका विरामीहरुले निःशुल्क सेवा पाएका...