by meropradesh creator | Dec 18, 2020 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । गएको स्थानिय निर्वाचनमा उम्मेदवारी वनेका निर्वाचित १ सय २२ जना जनप्रतिनिधिहरुले उम्मेदवार समयमा खर्च भएको खर्चको विवरण समेत बुझाएनन् । रामेछापमा स्थानिय तहको निर्वाचन भएको तीन वर्ष पुरा भइसक्दा पनि स्थानिय निकायमा उम्मेदवार वनेका निर्वाचीत जनप्रतिनिधिहरुले...
by meropradesh creator | Dec 18, 2020 | अर्थ, प्रदेश ३
रामेछाप । खानेपानीको चरम समस्या झेल्दै आएका गोकुलगंगा गाउँपालिका वडा नं–१ चुचुरेका उपभोक्ताको घरै पिच्छे खानेपानीको धारा झरेपछि स्थानिय उपभोक्ता खुशीले गदगद् भएका छन् । गाउँपालिकाले सदियौ देखी खानेपानीको समस्या झेल्दै आएका नागरिकहरुको घरघरमा धारा पुर्याउने योजना अघि...
by meropradesh creator | Dec 18, 2020 | प्रदेश ३, समाज
रामेछाप–३ पुस । रामेछाप । मालपोत कार्यालय रामेछापमा सेवा लिन गएका सेवाग्राहीको बिहिबार नगद सहितको झोला गाएब भएको छ । मालपोत कार्यालयमा सेवा लिन गएका लिखु तामाकोशी गाउँपालिका वडा नं–२ सैपु (शिरेषे) का अन्दाजी ८० वर्षिय इन्द्रसिंह सुनुवारको नगद २२ हजार सहित महत्वपूर्ण...
by meropradesh creator | Dec 17, 2020 | अर्थ, कृषि, प्रदेश ३
कृषि विकासका लागि आएका विदेशी सहयोगहरु अंग्रेजी प्रस्तावमा आधारमानी अर्वौ रुपैयाँ सकिएको छ । तर किसानहरु भने अहिले पनि जस्तो त्यस्तै अवस्थामा देखिएका छन् । मुलुक संघीय संरचनामा गएदेखि नै सरकारी रकम दुरुपयोगको चर्चा नचलेको होइन । विकास निर्माणका नाममा गरिएका चरम आर्थिक...
by meropradesh creator | Dec 14, 2020 | प्रदेश ३, शिक्षा
मंसिर २९,रामेछाप नेपाल प्रेस काउन्सिलले पत्रकार महासंघ रामेछापसंगको समन्वयमा सोमबार मन्थलीमा पत्रकार आचारसंहिता तथा कोरोनाले मिडियामा पारेको प्रभाबको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पत्रकारिता क्षेत्रमा भएको प्रविधिको विकाससंगै पत्रकार आचारसंहिता पालना...
by meropradesh creator | Dec 13, 2020 | प्रदेश ३, समाज
रामेछाप–२८ मंसिर । रामेछाप । नेपाली काँग्रेस जिल्लाकार्य समिति रामेछापका पार्टी सभापति लवश्री न्यौपानले काँग्रेस पार्टीलाई जिस्काउने अहिलेको कम्युनिष्ट सरकार पतन हुने बताएका छन् । सो कुृरा उनले नेकपा सरकारको विरोधमा आइतवार नेपाल विद्यार्थी संघले रामेछापको सदरकुकाम...