रामेछापको मन्थलीमा प्याराग्लाइडिङ परीक्षण उडान सफल, उडानलाई छिटै निरन्तरता दिने वडा अध्यक्षको भनाई

रामेछापको मन्थलीमा प्याराग्लाइडिङ परीक्षण उडान सफल, उडानलाई छिटै निरन्तरता दिने वडा अध्यक्षको भनाई

मंसिर १४,रामेछाप रामेछापको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँमा रहेको स्थापनापति महादेव मन्दीर रहेको माथिल्लो डाँडाबाट प्याराग्लाइडिङ परीषण उडान सफल भएको छ । पुनागाउँको बहुनचुरामा रहेको स्थापनापति महादेव मन्दीर रहेको माथिल्लो डाँडाबाट प्याराग्लाइडिङ उडाइएको थियो...
यस्तो डायरी लेखेर बिदा भए– लिखु तामाकोशीगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेल

यस्तो डायरी लेखेर बिदा भए– लिखु तामाकोशीगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेल

कार्तिक ३० जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसिः । देशको देउता गाउँको भूत । देउतै बन्ने प्रयास गरेको हुँ । लिखु तामाकोशी गाउँपालिकामा २०७७ साल जेठ १ गतेदेखि हाजिर भई यो ६ महिने कार्याकाल बसाइमा मेरो पद अनुसारको कानुन बमोजिमको काम कर्तव्य र अधिकार पूरा गर्ने क्रममा मैले...
जलविद्युत आयोजना अलपत्र

जलविद्युत आयोजना अलपत्र

कार्तिक २९, रामेछाप । दोरम्वा गाउँपालिका वडा नं–१ डडुवाको मिल्ती खोलामा निमार्ण गरिएको मिल्ती लघु जलविद्युत आयोजना एघार बर्षदेखी अलपत्र परेको छ । दोलखा र रामेछापको सिमानामा पर्ने डडुवाको मिल्ती खोलामा निमार्ण भएको १६ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना रकम अभावको...
रकम अभावले अध्ययन केन्द्र बन्द

रकम अभावले अध्ययन केन्द्र बन्द

रामेछाप । दोरम्वा गाउँपालिकाको दोरम्वा वजारमा २०६४ साल देखी संचालन भएको सामुदायिक अध्ययन केन्द्र आर्थिक अभावका कारण बन्द भएको छ । त्यस क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अधययनरत बालबालिकाहरुलाई अध्ययनमा सहजता पुगोस् भन्ने उद्धेश्यले २०६४ सालमा उक्त अध्ययन केन्द्र...
हिन्दू महिलाहरु हरितालिका तीज मनाउँदै, पारिवारिक कल्याणको कामना गर्न महादेवको व्रत

हिन्दू महिलाहरु हरितालिका तीज मनाउँदै, पारिवारिक कल्याणको कामना गर्न महादेवको व्रत

काठमाडौं । हिन्दू महिलाहरुले शुक्रबार हरितालिका तीज मनाउँदैछन् । यस दिन महिलाहरुले पारिवारिक कल्याणको कामनासहित व्रत बस्ने गर्छन् । शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका...