लिपुलेकमा नेपालको दाबी अस्वीकार : भारतको कडा प्रतिक्रिया

लिपुलेकमा नेपालको दाबी अस्वीकार : भारतको कडा प्रतिक्रिया

काठमाडौं । भारतले त्रिदेशीय नाका लिपुलेकबारे नेपालको दाबीलाई अस्वीकार गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार विज्ञप्ति जारी गर्दै लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार दशौँ वर्षदेखि चलिरहेको भन्दै नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित...
विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन, एमालेभित्र नयाँ राजनीतिक चर्चा

विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन, एमालेभित्र नयाँ राजनीतिक चर्चा

काठमाडौं । राजनीतिमा पुनः सक्रिय हुन थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन्। भाडामा लिइएको घरमा आज दिउँसो २ बजे कार्यक्रममार्फत कार्यालयको औपचारिक उद्घाटन हुने छ । पूर्वराष्ट्रपति भण्डारी...
भारतको चम्पारणका युवकसहित ७ जना चितवनमा लागुऔषधसहित समातिए

भारतको चम्पारणका युवकसहित ७ जना चितवनमा लागुऔषधसहित समातिए

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो परिमाणको लागुऔषधसहित सात युवकलाई पक्राउ गरेको छ। प्रहरीले आज बिहान भरतपुर–९ केन्द्रीय बसपार्क नजिकैको एक होटलबाट १७ हजार ४०० थान ट्रामाडोल क्याप्सुल बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका...
गण्डकीमा घरेलु मदिरा उत्पादनलाई कानुनी मान्यता, ६० लिटरभन्दा बढीमा इजाजत अनिवार्य

गण्डकीमा घरेलु मदिरा उत्पादनलाई कानुनी मान्यता, ६० लिटरभन्दा बढीमा इजाजत अनिवार्य

गण्डकी प्रदेशमा अब घरेलु मदिरा उत्पादन कानुनी रूपमा मान्यता पाउने भएको छ। प्रदेश सभाले पारित गरेको ‘घरेलु मदिरा उत्पादन नियमन तथा व्यवस्थापन विधेयक’ प्रदेश प्रमुखले प्रमाणीकरण गरेसँगै लागू हुने भएको हो। नयाँ प्रावधानअनुसार वार्षिक ६० लिटरसम्म घरायसी प्रयोजन, संस्कृति...
उपत्यकामा तीन जिल्ला अधिकारी फेरिए, नख्खु कारागारका जेलर पनि सरुवा

उपत्यकामा तीन जिल्ला अधिकारी फेरिए, नख्खु कारागारका जेलर पनि सरुवा

काठमाडौं । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ । बुधबार मन्त्रालयले गरेको निर्णयअनुसार काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओसहित नख्खु कारागारका जेलरको पनि सरुवा गरिएको हो । निर्णयअनुसार काठमाडौंमा छविलाल रिजाललाई नयाँ सीडीओका...
३३ करोडमा अमेरिकी कम्पनीलाई बेचियो नेपाली स्टार्टअप ‘एडेक्स’

३३ करोडमा अमेरिकी कम्पनीलाई बेचियो नेपाली स्टार्टअप ‘एडेक्स’

४ भदौ, काठमाडौं । तीन वर्षअघि दुई नेपाली युवा सौरभ सुवेदी र प्रज्वल शर्माले सुरु गरेको प्रविधि स्टार्टअप एडेक्स इन्टरनेसनल अमेरिकी कम्पनी टेकबे डिजिटलले २४ लाख अमेरिकी डलर, अर्थात् करिब ३३ करोड रुपैयाँमा खरिद गरेको छ । एडेक्सको सम्पूर्ण सेयर खरिद गर्न टेकबे डिजिटलसँग...