by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, प्रदेश ४, राजनीति, संसद
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार दायर गरेको रिटमा संविधानअनुसार प्रधानमन्त्रीले तोकिएको समयभित्र विश्वासको मत नलिएको भन्दै अदालतको हस्तक्षेप...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | अर्थ, गृहपृष्ठ, विश्व, समाज
रामेछाप । रामेछाप हुँदै ओखलढुङ्गासम्म पुग्ने रणनीतिक महत्वको सेलेघाट–रामेछाप–साँघुटार सडक स्तरोन्नति कार्य ढिलाइ भएपछि यात्रु र सवारी साधन हैरानी खेपिरहेका बेला निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । सडकको दयनीय अवस्थाका कारण यात्रुवाहक बससहितका...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, राजनीति, समाज, संसद
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई जवाफदेही बन्न आग्रह गर्दै दलभित्रको विकृति–विसङ्गति, सुशासनको कमी र संसद निरीह बनेको अवस्थाप्रति कटाक्ष गरेकी छन्। मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, विश्व
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतबीच भएको द्विपक्षीय व्यापार सम्झौता नेपालका लागि अस्वीकार्य रहेको स्पष्ट पारेका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले आफ्नो...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्ती भव्य र व्यवस्थित ढंगले मनाउनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको बताएका छन्। काठमाडौँको थापागाउँमा कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त कार्यालय मदन...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं – उपत्यकाको अत्यधिक ट्राफिक जाम हुने स्थान कोटेश्वर चोकमा दुईवटा फ्लाई ओभर र एक हाफकट सुरुङमार्ग बनाउन जापानले करिब ३० अर्ब आठ करोड रुपैयाँ (३४ अर्ब ४९ करोड जापानी येन) सहुलियत ऋण दिने भएको छ। ३९ अर्ब रुपैयाँ अनुमानित लागतमा बन्ने ‘कोटेश्वर इन्टरसेक्सन सुधार...