रामेछापमा सहकारी निर्देशिका र वित्तीय प्रतिवेदन मान (NFRS)बारे अन्तरक्रिया

रामेछापमा सहकारी निर्देशिका र वित्तीय प्रतिवेदन मान (NFRS)बारे अन्तरक्रिया

रामेछाप । रामेछाप जिल्ला सहकारी संघ लिमिटेडले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन तथा नेपाल वित्तीय प्रतिवेदन मान (NFRS)बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट शम्भु पौडेलले हालै जारी निर्देशिकाका प्रावधानबारे...
सामाजिक स्वास्थ्य सुरक्षा एकीकरणको सुरुवात : विपन्न नागरिक उपचार अब बीमाबाट

सामाजिक स्वास्थ्य सुरक्षा एकीकरणको सुरुवात : विपन्न नागरिक उपचार अब बीमाबाट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छरिएर सञ्चालन हुँदै आएका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै विपन्न नागरिक उपचार कार्यक्रमलाई स्वास्थ्य बीमाको छातामुनि ल्याएको छ । बुधबार मन्त्री प्रदीप पौडेलले “विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन...
जनताको मतको सम्मान गर्दै जनमुखी काम गर्छु :मुख्यमन्त्री बानियाँ

जनताको मतको सम्मान गर्दै जनमुखी काम गर्छु :मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको मतलाई सम्मान गर्दै जनमुखी, गरिबमुखी र न्यायमुखी काम गर्ने दृढता व्यक्त गरेका छन् । प्रदेशको मुख्यमन्त्री बनेपछि पहिलो पटक बुधबार आफ्नै निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर–२ (ख) अन्तर्गत मनहरी...
सुनापति गाउँपालिकामा लोकदोहोरी प्रतियोगिता हुने

सुनापति गाउँपालिकामा लोकदोहोरी प्रतियोगिता हुने

मन्थली- रामेछापको सुनापति गाउँपालिकाले हरितालिका तिजको अवसरमा लोकदोहोरी प्रतियोगिता गर्ने भएको छ । तिज पर्वलाई थप रोमाञ्चक र मनोरञ्जनात्मक बनाउन ८ गते गाउँ कार्यापालिकाको कार्यालयमा प्रतियोगिता गर्न लागिएको हो ।तिजको सांस्कृतिक पक्षलाई जीवन्त राख्न र महिलाहरुको गायन...
असोज १ देखि अनिवार्य : सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने

असोज १ देखि अनिवार्य : सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने

काठमाडौं – यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्ने सबै सवारीमा अनिवार्य रूपमा हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिएको छ। विभागले मंगलबार जारी गरेको सूचनामा प्रदेश सरकार मातहतका सबै यातायात कार्यालयहरूमा यो नियम...
सङ्घीय सरकारले उत्कृष्ट ६ स्थानीय तहलाई राष्ट्रिय सम्मान दिने

सङ्घीय सरकारले उत्कृष्ट ६ स्थानीय तहलाई राष्ट्रिय सम्मान दिने

काठमाडौं – सङ्घीय सरकारले आर्थिक वर्ष २०८०\८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)मा उत्कृष्ट नतिजा प्रदर्शन गर्ने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते उक्त सम्मान कार्यक्रम आयोजना गर्ने...