जिल्ला कारागार रामेछापमा मतदान सकियो

जिल्ला कारागार रामेछापमा मतदान सकियो

जिल्ला कारागार रामेछापमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएको मतदान कार्य बिहान ९ बजेअघि नै सम्पन्न भएको छ। रामेछाप नगरपालिका-८ स्थित अस्थायी मतदान केन्द्रमा २ जना कर्मचारी र ३८ जना कैदीबन्दी गरी कुल ४० जनाले मतदान गरेका हुन्। नामावलीमा रहेका ३९ कैदीमध्ये एक...
रामेछापमा सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान हुँदै, सुरक्षा व्यवस्था कडा

रामेछापमा सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान हुँदै, सुरक्षा व्यवस्था कडा

आज फागुन २१ अर्थात् प्रतिनिधि सभाको निर्वाचनको दिन । रामेछापमा उत्साहपूर्वक बिहान सात बजेदेखि मतदान सुरु भएको छ । प्रतिनिधि सभामा पाँच वर्षको लागि सक्षम, राम्रा सांसदहरु चुन्न मतदाताहरु उत्साहित भई मतदान प्रक्रियामा सहभागी भएका छन् । जिल्ला निर्वाचन कार्यालय रामेछापका...
९६ मतदान स्थलमा सुरक्षा सतर्कता बढाइयो, ४१ अति संवेदनशील क्षेत्रमा विशेष निगरानी

९६ मतदान स्थलमा सुरक्षा सतर्कता बढाइयो, ४१ अति संवेदनशील क्षेत्रमा विशेष निगरानी

रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले रामेछापका ९६ वटै मतदान स्थलमा सुरक्षा सतर्कता बढाइएको छ । तीमध्ये ४१ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखी विशेष निगरानी व्यवस्था गरिएको जिल्ला सुरक्षा समितिले...
९६ मतदान स्थलमा सुरक्षा सतर्कता बढाइयो, ४१ अति संवेदनशील क्षेत्रमा विशेष निगरानी

दुर्गम क्षेत्रबाट मतपेटिका संकलन गर्न हेलिकोप्टर प्रयोग गरिने

काठमाडौँ । निर्वाचन आयोगले दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका मतदान केन्द्रबाट मतपेटिका संकलन गर्न हेलिकोप्टर प्रयोग गर्ने जनाएको छ । मतदान सम्पन्न भएसँगै मतगणना प्रक्रिया छिटो र व्यवस्थित बनाउन यस्तो तयारी गरिएको आयोगले स्पष्ट पारेको हो । कार्यवाहक प्रमुख...
युटुबर रतन कार्की प्रहरी नियन्त्रणमा

युटुबर रतन कार्की प्रहरी नियन्त्रणमा

कन्टेन्ट क्रियटर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालका अनुसार मौन अवधिमा उम्मेदवारहरूको प्रचार हुने गरी भिडियो सामग्री पोस्ट गरेको आरोपमा उनलाई सोधपुछका लागि कार्यालयमा बोलाइएको हो।...
तामाकोसी बस दुर्घटना प्रकरणमा दोषी ठहरिएका चालकलाई पुर्पक्षका लागि कारागार पठाइयो

तामाकोसी बस दुर्घटना प्रकरणमा दोषी ठहरिएका चालकलाई पुर्पक्षका लागि कारागार पठाइयो

माघ २७ गते भएको रामेछाप बस दुर्घटना प्रकरणमा चालक सुशान्त थापा मगरलाई जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि कारागार चलान गरेको छ। तीव्र गतिका कारण १५ जना यात्रुको ज्यान जाने गरी भएको सो भीषण दुर्घटनाको अनुसन्धानपछि प्रहरीले उनलाई १० वर्ष कैद सजायको माग गर्दै अदालतमा...