शान्तिपूर्ण रूपमा सकियो रामेछापको मतदान, गणनाको तयारी सुरु

शान्तिपूर्ण रूपमा सकियो रामेछापको मतदान, गणनाको तयारी सुरु

रामेछापमा प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदान निर्धारित समयअनुसार बेलुकी ५ बजे सकिएको हो। जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार...
मालुमा रोकिएको मतदान पुनः सुचारु

मालुमा रोकिएको मतदान पुनः सुचारु

मालुमा रोकिएको मतदान पुनः सुचारु मतदानको समय सकिनै लाग्दा दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुचारु गरिएको छ। सो मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद उत्पन्न भएको थियो। उत्तेजित भीडले मतदान केन्द्रमा खटिएका...
मालुमा रोकिएको मतदान पुनः सुचारु

रामेछापमा हालसम्म २५% मत खस्यो।

रामेछापमा २५ प्रतिशत मत खस्यो प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत रामेछाप जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानैदेखि सुरु भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ भने हालसम्म (दिउसो १ बजेसम्म) जिल्लाभर...
मालुमा रोकिएको मतदान पुनः सुचारु

रामेछापमा मतदान शान्तिपूर्ण, हालसम्म १६ प्रतिशत मत खस्यो

प्रतिनिधि सभा तथा स्थानीय तहको निर्वाचन अन्तर्गत रामेछाप जिल्लामा आज बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार बिहान ११ बजेसम्म जिल्लाभर कुल २९ हजार ७ सय ४७ मत खसेको छ, जुन कुल मतदाता संख्याको करिब १६ प्रतिशत हो। खसेको...
मतदानस्थलमा विवाद चर्किएपछि मालुमा प्रहरीले गर्‍यो हवाई फायर

मतदानस्थलमा विवाद चर्किएपछि मालुमा प्रहरीले गर्‍यो हवाई फायर

दोलखा जिल्लाको तमाकोशी गाउँपालिका–मालुमा मतदानका क्रममा उत्पन्न विवादपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। मतदानस्थलमा विवाद चर्किएर केही व्यक्तिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप हवाई फायर गरेको हो। जिल्ला...
अस्पताल निर्माण नहुँदा मानेभन्ज्याङ–७ टोक्सेलमा मतदान बहिष्कार

अस्पताल निर्माण नहुँदा मानेभन्ज्याङ–७ टोक्सेलमा मतदान बहिष्कार

ओखलढुंगाको मानेभन्ज्याङ–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। शहिद स्मृति विद्यालयमा रहेको उक्त केन्द्रमा हालसम्म कुनै पनि मतदाता मतदानका लागि नआएको मतदान अधिकृत परवासी राईले जानकारी दिएकी छन्। हर्कपुरमा प्रादेशिक अस्पताल स्थापना...