by मेरो प्रदेश डेस्क | Jun 16, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...
by मेरो प्रदेश डेस्क | Jun 8, 2026 | गृहपृष्ठ, राजनीति, शिक्षा
धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...
by मेरो प्रदेश डेस्क | May 28, 2026 | गृहपृष्ठ, राजनीति, समाज
काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब कम्तीमा १५ देखि अधिकतम ३० प्रतिशतसम्म बढाउने तयारी गरेको छ । लगातार तीन वर्षदेखि तलब वृद्धि नभएको र निजामती सेवा ऐनमा प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेकाले बालेन्द्र...
by मेरो प्रदेश डेस्क | May 27, 2026 | गृहपृष्ठ, राजनीति, समाज
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा राज्य पक्षबाट मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध मुद्दा दायर गर्न सरकारलाई...
by मेरो प्रदेश डेस्क | May 27, 2026 | गृहपृष्ठ, राजनीति, समाज
राष्ट्रिय मानवअधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्वगृहमन्त्री सुधन गुरुङसम्ममाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिले भदौ २३ र २४ गते भएको...
by मेरो प्रदेश डेस्क | May 25, 2026 | गृहपृष्ठ, राजनीति
अबदेखि गणतन्त्र दिवसको मूल समारोहलाई प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन्। मन्त्रिपरिषद्को पछिल्लो बैठकले गणतन्त्रको प्रतीक राष्ट्रपति नै भएकाले सो राष्ट्रिय दिवसमा राष्ट्रप्रमुखबाटै सम्बोधन हुनु उपयुक्त हुने निर्णय गरेको हो। मन्त्रिपरिषद्को...