२ दिन  वर्षा, हिमपात र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

२ दिन वर्षा, हिमपात र हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका विभिन्न भागमा शुक्रबार र शनिबार भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान गरिएको छ। प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै राष्टिय विपत्त जाेखिम न्यूनिकरण व्यबस्थापन प्राधिकरणले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक यात्रा...
चैत ६ गते बस्ने गरी काँग्रेस केन्द्रिय  समिति बैठक आह्वान

चैत ६ गते बस्ने गरी काँग्रेस केन्द्रिय समिति बैठक आह्वान

काठमाडाैं ४ चैत्र । नेपाली कांग्रेसले चैत ६ गते बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान गरेको छ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा अधिकांश उम्मेदवार पराजित भएको अवस्थामा कांग्रेसले चुनावी समीक्षा गर्न यो बैठक राखेको नेताहरूले जनाएका छन्। साथै समसामयिक राजनीतिक...
रामेछापमा जुनारको मूल्य आकासियो, प्रतिकिलो १ सय ३० रुपैयाँसम्म

रामेछापमा जुनारको मूल्य आकासियो, प्रतिकिलो १ सय ३० रुपैयाँसम्म

रामेछाप ४ चैत्र  ।  रामेछाप जिल्लामा उत्पादित जुनारको मूल्य यतिबेला आकासिएको छ। बजारमा माग बढेसँगै जुनारको मूल्य प्रतिकिलो १ सय ३० रुपैयाँसम्म पुगेको कृषक तथा व्यापारीहरूले बताएका छन्। जुनारके सिजन सकिएसंगै  बजारमा माग उच्च रहेकाले मूल्य बढेको बताइन्छ।...
हेलिकप्टर दुर्घटना अपडेट: घाइते यात्रु र पाइलटको काठमाडौँमा उपचार हुँदै

हेलिकप्टर दुर्घटना अपडेट: घाइते यात्रु र पाइलटको काठमाडौँमा उपचार हुँदै

खोटाङको बालवेशीमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि तत्काल काठमाडौँ ल्याइएको छ। दुर्घटनामा घाइते भएका एक जना यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत उद्धार गरी दिउँसो १२ः४२ बजे काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरिएको...
खोटाङमा हेलिकोप्टर दुर्घटना

खोटाङमा हेलिकोप्टर दुर्घटना

काठमाडाैं । खाेटाड. जिल्लाको  केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा बुधबार डाइनेस्टिक एयरकाे  हेलीकोप्टर दुर्घटना भएको छ । काठमाडौंबाट शब बोकेर गाउँ पुगेको हेलीकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षती नभएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले...
रामेछापमा २४ सय बढीले एसईई दिने

रामेछापमा २४ सय बढीले एसईई दिने

रामेछाप जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कुल २ हजार ४ सय ४३ जना विद्यार्थीहरू सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार जिल्लाभरका १४ वटा परीक्षा केन्द्रमार्फत विद्यार्थीहरू परीक्षामा सम्मिलित हुन लागेका हुन्। इकाईका...