by मेरो प्रदेश डेस्क | Apr 4, 2026 | गृहपृष्ठ, समाज
काठमाडौँको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्ला प्रहरी परिसरले शनिबार रातभर विशेष ‘सर्च एन्ड स्वीप’ अप्रेशन चलाएको छ। गुण्डागर्दी, ठगी र बिचौलिया धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले राजधानीका विभिन्न स्थानबाट एकै रात १९५ जनालाई नियन्त्रणमा लिएको हो।...
by मेरो प्रदेश डेस्क | Mar 31, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज, स्वास्थ्य
रामेछाप । मेछापको सदरमुकाम मन्थलीमा सञ्चालित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सेवा विस्तारलाई तीव्रता दिँदै जिल्लाका आठवटै स्थानीय तहमा आयुर्वेदिक सेवा पुर्याउने लक्ष्य अघि सारेको छ। आयुर्वेदिक उपचारप्रति नागरिकको बढ्दो आकर्षणसँगै चिकित्सालयले आफ्नो पहुँच...
by मेरो प्रदेश डेस्क | Mar 30, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज, स्वास्थ्य
रामेछाप । घर भित्रको हिंसा कहिलेकाहीँ यति क्रूर हुन्छ कि पीडितले आफ्नै ज्यान जोगाउन जंगलमा रात बिताउनुपर्छ। रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुकी ३४ वर्षीया सर्मिला तामाङको कथा पनि यस्तै पीडादायी र आक्रोशजनक बनेको छ। सर्मिलाका अनुसार उनका श्रीमान् ३६ वर्षीय गोपिलाल...
by मेरो प्रदेश डेस्क | Mar 29, 2026 | गृहपृष्ठ, समाज
रामेछाप । वर्षा र बाढीका कारण शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानबाट खुलेको छ । शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्ग भक्तपुर सडक डिभिजन कार्यालयसँग समन्वय गरेर आइतबार बिहानबाट दुईतर्फी खुलाइएको प्रहरीले जनाएके छ । रोशी खोलाको बाढीले...
by मेरो प्रदेश डेस्क | Mar 28, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले देशभर विरोध प्रदर्शन सुरु गरेको छ। जेनजी आन्दोलनको जाँचबुझका लागि गठन गरिएको कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयपछि विकसित घटनाक्रमले मुलुकको...
by मेरो प्रदेश डेस्क | Mar 21, 2026 | गृहपृष्ठ, शिक्षा
रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित प्रगतिशील माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६०औँ वर्षगाँठ (हीरक महोत्सव) भव्य रूपमा मनाएको छ। शनिबार आयोजित एक विशेष समारोहका बीच गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले महोत्सवको समुद्घाटन गर्नुभयो। हीरक महोत्सवको अवसरमा...