सिद्धेश्वर आविमा अभिभावक साक्षरतासँगै नयाँ विब्यस चयन

सिद्धेश्वर आविमा अभिभावक साक्षरतासँगै नयाँ विब्यस चयन

रामेछापको मन्थली नगरपालिका वडा नं ६ मा हातिटार स्थित सिद्धेश्वर आविमा मंगलबार अभिभावक साक्षरता तथा विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रम सम्पन्न भएको छ। मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष अशोककुमार तामाङको अध्यक्षतामा आयोजित उक्त...
रामहरि ढुंगेलको स्मृति दिवसमा कार्यक्रम

रामहरि ढुंगेलको स्मृति दिवसमा कार्यक्रम

काठमाडौं   – नेपाली काँग्रेसका नेता स्व. रामहरि ढुंगेलको नवौं स्मृति दिवस मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ। रामहरि ढुंगेल स्मृति प्रतिष्ठानका अध्यक्ष अश्विन ढुंगेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बिनिता...
हावाहुरीले रामेछापमा क्षति, विद्युत सेवा अवरुद्ध

हावाहुरीले रामेछापमा क्षति, विद्युत सेवा अवरुद्ध

रामेछाप ३ चैत्र ।  सोमबार राति आएको हावाहुरीका कारण रामेछाप जिल्लाका विभिन्न स्थानमा  क्षति पुगेको छ। जिल्लाको रामपुर, सुकाजोर, दुरागाउँ र दोरम्बा लगायतका क्षेत्रमा हावाहुरीले घर तथा विद्यालयका छाना उडाउनुका साथै भौतिक संरचनामा क्षति पुर्‍याएको स्थानीयले...
काठमाडौँमा हुण्डी र क्रिप्टोको अवैध धन्दा: सवा करोड नगदसहित दुई जना पक्राउ

काठमाडौँमा हुण्डी र क्रिप्टोको अवैध धन्दा: सवा करोड नगदसहित दुई जना पक्राउ

काठमाडौँको नागार्जुन नगरपालिका–८, भीमढुंगाबाट हुण्डी र अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को अवैध कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले भीमढुंगाका २८ वर्षीय सागर गिरी र २८ वर्षीय...
हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

हारपछि राउतको ठूलो निर्णय: निर्वाचन नलड्ने तर संगठन बनाउन सक्रिय रहने

जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले अब पद र चुनावी प्रतिस्पर्धाको राजनीतिबाट टाढा रहने स्पष्ट पारेका हुन् । व्यक्तिगत इच्छाविपरीत पार्टीको आग्रहमा २०७९ र...
बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया निकुञ्जमा हराए ५ शिकारी: प्रहरी टोली जङ्गलतर्फ, परिवारमा छटपटी

बर्दिया राष्ट्रिय निकुञ्जको घना जङ्गलमा सिकार खेल्न पसेका सुर्खेतका पाँच जना युवाहरू बेपत्ता भएका छन्। सुर्खेतको बराहताल गाउँपालिका र लेकवेशी नगरपालिका घर भएका यी युवाहरू आइतबारदेखि निकुञ्जभित्र सम्पर्कविहीन भएपछि उनीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।...