by मेरो प्रदेश डेस्क | Oct 8, 2025 | अर्थ, गृहपृष्ठ
मन्थली -जिल्लावासीको चर्को दबाबपछि रामेछाप- काठमाडौँ हवाई उडान सुरु हुने भएको छ । बिपि राजमार्ग बन्द भएसँगै काठमाडौँ जान आउनको लागि हवाई सेवा सुचारु गर्न जिल्लावासीले निरन्तर दबाब दिएसँगै समिट, सिता र तारा एयरले उडान भर्ने भएका हुन् । नागरिक उड्डयन कार्यालय रामेछापका...
by मेरो प्रदेश डेस्क | Oct 7, 2025 | गृहपृष्ठ, समाज
शान्तिदिप युवा क्लबले तीन बर्षदेखि स्थगित रामेछापवासीका लागि काठमाडौँ- रामेछाप हवाइ उडान पुन: सुरु गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।स्थानीयलाई लक्षित गरी हवाई उडान नहुँदा समस्या भोग्नु परेकोले तत्काल सुरु गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारी समक्ष क्लबले...
by मेरो प्रदेश डेस्क | Oct 7, 2025 | गृहपृष्ठ
मन्थली–खुर्कोट–मन्थली–खिम्ती सडक खण्डमा २४ सै घण्टा सबै किसिमका सवारीसाधन आवागमन हुन थालेको छ । लगातारको वर्षाले बाढी–पहिरोको जोखिमका कारण जिल्ला प्रशासन कार्यालयले सो सडकखण्डमा १९ गतेदेखि २४ गतेसम्म आवागमन निषेध गर्न निर्णय गरेको भएपनि हाल वर्षा रोकिएकोले दुईदिनपछि...
by मेरो प्रदेश डेस्क | Oct 6, 2025 | गृहपृष्ठ, दुर्घटना, समाज
मन्थली- रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीको कल्चौँडेमा टाटा गाडी दुर्घटना भएको छ ।दिउँसो करिब २ बजे खाँडादेवी गाउँपालिकाबाट मन्थलीतर्फ आउँदै गरेको बा.२ च ७१५४ नम्बरको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा गाडीमा सवार दुई बालबालिकासहित ६ जना घाइते भएका छन् ।...
by मेरो प्रदेश डेस्क | Oct 6, 2025 | गृहपृष्ठ, समाज
जब सिडियो नै यात्रु बनेर भाडा सोधेपछि…. मन्थली -दोलखाका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहालले आफैँ यात्रु बनेर सार्वजनिक सवारीसाधनहरुको अनुगमन सुरु गर्नु भएको छ । दशैँको मौका छोपी सवारी भाडा तोकिएभन्दा बढी लिएको गुनासोपछि प्रजिअको टोलीले सोमबारदेखि छड्के...
by मेरो प्रदेश डेस्क | Oct 5, 2025 | गृहपृष्ठ, संसद
रामेछापका सरकारी कार्यालय सोमबारदेखि खुल्नेमन्थली-रामेछापका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाहरु भोलीदेखि खुल्ने भएका छन् ।जिल्ला प्रशासन कार्यालय, रामेछापले एक सूचना जारी गर्दै सबै कार्यालयहरुको सेवा प्रवाह सुरु गर्न निर्देशन दिएको...