खाँडादेवी गाउँपालिकामा बजार अनुगमन, म्याद नाघेका अखाद्य सामाग्री जफत

खाँडादेवी गाउँपालिकामा बजार अनुगमन, म्याद नाघेका अखाद्य सामाग्री जफत

मन्थली -रामेछापको खाँडादेवी गाउँपालिकाको बजारमा व्यापारी व्यवसायीहरुलाई उपभोक्ता हित प्रति सचेत गराउन शनिबार अनुगमन गरिएको छ ।  चाडपर्वमा हुन सक्ने उपभोक्ता हित विपरितको  कार्यलाई निरुत्साहित तथा नियन्त्रण गर्न जिल्ला बजार अनुगमन समितिको टोलीले अनुगमन  गरेको हो ।...
रामेछाप उत्कृष्ट चिट्ठी लेख्नेलाई नगद पुरस्कार

रामेछाप उत्कृष्ट चिट्ठी लेख्नेलाई नगद पुरस्कार

जिल्ला हुलाक कार्यालय रामेछापले माध्यमिक तहका विद्यार्थीका लागि चिट्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । हाम्रो जिल्ला हुलाक लाई कसरी राम्रो बनाउन सकिन्छ ? भन्ने विषयमा प्रतियोगिता सुरु गरिएको हो । कार्यालयका अनुसार प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले...
चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

मन्थली-चौथो सुनापती गाउँपालिका अध्यक्ष कप- खुल्ला पुरुष भलिबल प्रतियोगिता-२०८२ आयोजना हुने भएको छ।स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ कार्तिक ९- १२ गते सम्म प्रतियोगिता हुने भएको हो ।‌ सुनापती खेलकुद विकास समितिले आयोजना गर्ने सो...
सरकारी कार्यालयमा प्रशासनको छड्के, तीन कार्यालय प्रमुख अनुपस्थित, एउटा कार्यालयमा यस्तो समस्या !

सरकारी कार्यालयमा प्रशासनको छड्के, तीन कार्यालय प्रमुख अनुपस्थित, एउटा कार्यालयमा यस्तो समस्या !

रसकारी कार्यालयमा प्रशासनको छड्के, तीन कार्यालय प्रमुख अनुपस्थित, एउटा कार्यालयमा यस्तो समस्या ! मन्थली – जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार जिल्लाका ११ वटा सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेको छ । दशैँपछि खुलेका सरकारी कार्यालयको अवस्था, सेवाप्रवाहको...
लिखु तामाकोसी गाउँपालिकाले बाँड्न थाल्यो भत्ता

लिखु तामाकोसी गाउँपालिकाले बाँड्न थाल्यो भत्ता

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले चालु आव २०८२/०८३ को पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ ।‌ पालिकाले बैंककिङ प्रणाली मार्फत सात वटै वडाका लाभग्राहीलाई २१ गतेदेखि भत्ता वितरण सुरु गरेको हो ।   पालिकाका तीन हजार भन्दा बढी...
रामेछापमा दशैँभर १ सय भन्दा बढी सवारीलाई कारबाही

रामेछापमा दशैँभर १ सय भन्दा बढी सवारीलाई कारबाही

मन्थली-जिल्ला प्रहरी कार्यालय रामेछापले दशैँको समयमा ट्राफिक नियम उल्लंघन गर्ने १ सय भन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ ।‌दशैँको फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म १ सय ३० वटा सवारीलाई ट्राफिक नियम नमानेपछि कारबाही गरिएको हो । ट्राफिक प्रहरीले चाडपर्वमा दुर्घटना...