साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग भिड्दै

काठमाडौं, ८ भदौ – भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ। नेपाल र बंगलादेश दुवैले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हारको नतिजा...
टप एण्ड टी–२० शृङ्खला : सेमिफाइनल प्रवेशका लागि नेपाल आज पाकिस्तानसँग भिड्दै

टप एण्ड टी–२० शृङ्खला : सेमिफाइनल प्रवेशका लागि नेपाल आज पाकिस्तानसँग भिड्दै

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीच आज समूह चरणको अन्तिम खेल हुँदैछ । नेपाली समयअनुसार अपराह्न ३:१५ बजे सुरु हुने यो खेल नेपालका लागि सेमिफाइनल प्रवेशको दृष्टिले महत्वपूर्ण रहेको छ । शृङ्खलामा सहभागी ११...
एमबाप्पेको पेनाल्टी गोलमा रियल मड्रिडले ला लिगा नयाँ सिजनमा विजयी सुरुवात

एमबाप्पेको पेनाल्टी गोलमा रियल मड्रिडले ला लिगा नयाँ सिजनमा विजयी सुरुवात

एजेन्सी – रियल मड्रिडले मंगलबार राति भएको आफ्नो पहिलो ला लिगा खेलमा ओसासुनालाई १(० ले पराजित गर्दै नयाँ सिजनको विजयी सुरुवात गरेको छ। खेलको एकमात्र गोल ५१औँ मिनेटमा केलियन एमबाप्पेको पेनाल्टीमार्फत आएको थियो। खेलमा दायाँ विंगबाट बल अघि बढाएका एमबाप्पेलाई ओसासुनाका...
टप एन्ड टी–२० सिरिजमा नेपाललाई लगातार दोस्रो हार, मल्लको अर्धशतक व्यर्थ

टप एन्ड टी–२० सिरिजमा नेपाललाई लगातार दोस्रो हार, मल्लको अर्धशतक व्यर्थ

काठमाडौँ – अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। शनिबार भएको खेलमा नेपाल बङ्गलादेश ‘ए’ सँग २९ रनले पराजित भयो। जितका लागि १८४ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ७ विकेट गुमाएर १५४ रनमै रोकियो। नेपालका लागि...
टप एन्ड टी–२० सिरिज : बङ्गलादेश ‘ए’ ले नेपाललाई १८४ रनको लक्ष्य

टप एन्ड टी–२० सिरिज : बङ्गलादेश ‘ए’ ले नेपाललाई १८४ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत डार्विनको मरारा क्रिकेट मैदान–२ मा शनिबार भएको खेलमा बङ्गलादेश ‘ए’ टोलीले नेपाललाई जितका लागि १८४ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ रोजेको बङ्गलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै...
दुई दशकअघिको १९ गोलको सम्झना, फेरि उत्तर कोरियासँग नेपाल आमनेसामने

दुई दशकअघिको १९ गोलको सम्झना, फेरि उत्तर कोरियासँग नेपाल आमनेसामने

काठमाडौं, २५ साउन । भुटानमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल आज विश्व च्याम्पियन उत्तर कोरियासँग भिड्दैछ। समूह ‘ए’ मा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० र भुटानलाई १०–० ले हराइसकेको छ भने नेपालले भुटानसँग १–१ को बराबरी र साउदीलाई १–० ले पराजित गरेको छ। ६...