सर्वाधिक पुरस्कार सहित सुनापति अध्यक्ष कप हुने
रामेछाप । सुनापति गाउँपालिकामा सर्वाधिक पुरस्कार सहित चैत्र ५ गतेदेखि ८ गतेसम्म सुनापति अध्यक्ष कप हुने भएको छ । सुनापति गाउँपालिका खेलकुद विकास समितिले तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पत्रकार सम्मेलन गरी गाउँपालिकाले तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला स्तरीय […]
बाँकी अंश