by मेरो प्रदेश डेस्क | May 28, 2026 | खेलकुद, गृहपृष्ठ
लिखु तामाकोशी गाउँपालिका ५ नागदहमा आजदेखि तेस्रो वडा अध्यक्ष कप अन्तर्गत पुरुष वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयको आयोजना तथा बुद्धजनप्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताको...
by मेरो प्रदेश डेस्क | May 28, 2026 | कृषि, गृहपृष्ठ, रामेछाप विषेश, समाज
लिखु तामाकोशी गाउँपालिकामा दुग्ध व्यवसायी तथा कृषकहरूका लागि सात दिने ‘डेरी उद्यमी तालिम’ बिहीबारदेखि सुरु भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्षको प्रदेश ससर्त कार्यक्रम अन्तर्गत ‘दुध तथा दुग्धजन्य पदार्थको मूल्य श्रृङ्खला विकास कार्यक्रम’ मार्फत पशुपन्छी विकास शाखाले...
by मेरो प्रदेश डेस्क | May 28, 2026 | Uncategorized, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, मनोरञ्जन
युबराज श्रेष्ठ काठमाडौँ उपत्यकाको ऐतिहासिक सभ्यता, धार्मिक वैभव र प्राकृतिक विविधताले बागमती प्रदेशलाई नेपालको सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा स्थापित गरेको छ। यही पहिचानलाई आर्थिक अवसरसँग जोड्दै प्रदेश सरकारले सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई...
by मेरो प्रदेश डेस्क | May 28, 2026 | अर्थ, कृषि, गृहपृष्ठ, समाज
लिखु तामाकोशी गाउँपालिकाका कृषकहरूलाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ मौरी पालन तालिम सुरु भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिकाको कृषि विकास शाखाको आयोजनामा ७ दिने कृषक स्तर व्यावसायिक मौरी पालन तालिम...
by मेरो प्रदेश डेस्क | May 27, 2026 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज
हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि उत्पादन, रोजगारी र सुशासनलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा ले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक रूपान्तरण, डिजिटल सेवा...