४ जना फरार प्रतिवादी पक्राउ, अदालतमा पेश

४ जना फरार प्रतिवादी पक्राउ, अदालतमा पेश

रामेछाप, १८ जेठ । रामेछाप जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसलाअनुसार जरिवाना तथा कैद सजाय तोकिएर लामो समयदेखि फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार फैसला कार्यान्वयन अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले...
मेरो प्रदेशका प्रधान सम्पादक श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

मेरो प्रदेशका प्रधान सम्पादक श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

  हेटौंडा । गणतन्त्र दिवस २०८३ को अवसरमा बागमती प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका मेरो प्रदेश अनलाइनका प्रधान सम्पादक युवराज श्रेष्ठ सहित चार जना पत्रकारलाई सम्मानित गरेको छ। शुक्रबार हेटौंडामा आयोजित विशेष समारोहमा पत्रकार श्रेष्ठलाई...
‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको दुर्लभ भैँसी बलि हुनबाट जोगियो, अब चिडियाखानामा बस्ने

‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको दुर्लभ भैँसी बलि हुनबाट जोगियो, अब चिडियाखानामा बस्ने

बङ्गलादेशमा आफ्नो सुनौलो रौँ र अनौठो स्वरूपका कारण “डोनाल्ड ट्रम्प” उपनाम पाएको एउटा दुर्लभ सेतो भैँसी अन्तिम समयमा बलि हुनबाट जोगिएको छ। करिब ७०० किलोग्राम तौल भएको यो भैँसीलाई ईद–उल–अजहाका लागि बिक्री गरिसकिएको थियो। तर, सामाजिक सञ्जालमा यसको भिडियो...
कर्मचारीको तलब १५ देखि ३० प्रतिशतसम्म बढ्ने: न्यूनतम ३५ हजार बनाउन सुझाव

कर्मचारीको तलब १५ देखि ३० प्रतिशतसम्म बढ्ने: न्यूनतम ३५ हजार बनाउन सुझाव

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब कम्तीमा १५ देखि अधिकतम ३० प्रतिशतसम्म बढाउने तयारी गरेको छ । लगातार तीन वर्षदेखि तलब वृद्धि नभएको र निजामती सेवा ऐनमा प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था रहेकाले बालेन्द्र...
प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मन्थली माविकी छात्रा रिस्ता कार्की द्वितीय

प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा मन्थली माविकी छात्रा रिस्ता कार्की द्वितीय

१८ औँ गणतन्त्र दिवस २०८३ को अवसरमा आयोजित बागमती प्रदेश स्तरीय खुला निबन्ध लेखन प्रतियोगितामा रामेछापको मन्थली माध्यमिक विद्यालयकी छात्रा रिस्ता कार्कीले द्वितीय स्थान हासिल गर्नुभएको छ। बागमती प्रदेश सरकार, शिक्षा विकास निर्देशनालयद्वारा “गणतन्त्र स्थापनाको १८ वर्ष:...