by मेरो प्रदेश डेस्क | Dec 21, 2023 | Uncategorized, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज
रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ मा रहेको झट्टेश्वर मा वि का पुर्व बिद्यार्थीहरुले अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । सो बिद्यालयमा अध्यनरत पुर्व बिद्यार्थीहरुले हाल अध्यनरत ४ सय ५० जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको...
by मेरो प्रदेश डेस्क | Dec 9, 2023 | Uncategorized, गृहपृष्ठ, समाज
रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...
by meropradesh creator | Dec 2, 2023 | Uncategorized
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षण क्षेत्रको संरक्षण गर्न चुरे तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न...
by meropradesh creator | Oct 13, 2023 | Uncategorized
रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना कार्की (खड्का)ले अनुदान रकम दुरुपयोग भएको बताएका छन् । कृषि ज्ञान केन्द्र रामेछाप र भेटनरी अस्पताल पशु सेवा केन्द्रको सिन्धुलीले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अनुदान रकमको दुरुपयोग भएको बताउनु भयो...
by meropradesh creator | Oct 3, 2023 | Uncategorized
काठमाडौँ । बझाङमा मङ्गलवार दिउँसो गएको भूकम्पमा परी आठ जना घाइते भएका छन् । बझाङको मस्टा गाउँपालिका–१, केदारस्युँ गाउँपालिका र जय पृथ्वी नगरपालिकामा गरी आठ जना घाइते भएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार...
by meropradesh creator | Jun 18, 2023 | Uncategorized
काठमाण्डौं ः बाढी पहिरोको कारण ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहलेमा घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रोज्ज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत...