by meropradesh creator | Jun 13, 2023 | Uncategorized
रामेछाप । गाउँमा खाने पनी छैन । खाने पानी एक गाग्री ल्याउदा चार देखी पाँच घण्टा बित्छ । हाम्रो समस्या जस्ताको त्यस्तै छ । खाँडादेवी गाउँपालिका वडा नम्बर ६ खत्री गाउँ निवासी होम बहादुर खत्रीले भने । खाँने पानी नहुदा गाउँ खाली भैसक्यो झैण्डै ८५÷९० घर थियौं केहि बर्ष अघि...
by meropradesh creator | Apr 5, 2023 | Uncategorized
काठमाडौं । मंगलबार दिउँसो हिमपहिरोमा परि सिक्किममा ३ जनाको मृत्यु भएको छ । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपाली सहित सात जनाको मृत्यु भएको हो । हिमपहिरोमा करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने ,आशिका...
by meropradesh creator | Apr 5, 2023 | Uncategorized
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । ट्रम्पलाई अवैध तरिकाले अर्बौं सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको...
by meropradesh creator | Feb 23, 2023 | Uncategorized, अर्थ, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । सम्बन्धीत निकायले समय समयमा बजार अनुगमन नगर्दा व्यवसायिले म्याद गुर्जेका र अखाद्य बस्तु खुल्ला रुपमा बिक्रि बितरण गर्दै आएका छन् । जिल्ला सदरमुकाम समेत रहेको मन्थली बजारमा म्याद गुर्जेका र अखाद्य बस्तु रामेछापमा भेटिन थालेका छन् । बजारमा म्याद गुर्जेका समान...
by meropradesh creator | Jan 14, 2023 | Uncategorized
रामेछाप ः रामेछापको खाँडादेवी गाउँपालिकामा कृषि क्षेत्रमा दिएको अनुदान रकम प्राय सबै कार्यकर्ता लक्षित रहेको छ । कार्यकर्ताले सञ्चालन गरेको कुखुरा र्फम, बाख्रा पालन र तरकारी खेतीको नाममा बागमती प्रदेश र गाउँपालिका बाट छुट्याइएको करडौं रकमको कुनै लेखा जोखा छैन् ।...
by meropradesh creator | Dec 18, 2022 | Uncategorized
रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले निशुल्क आँखाको शल्यक्रिया शिविर सञ्चालन गरेको छ । दुइ दिन सम्म गाउँपालिकाले सञ्चालन गरेको शल्यक्रिया सहितको शिविरमा २ सय भन्दा बढीले सेवा लिएका छन् .उक्त शिबिरमा मोतिया बिन्दुको ३५ जनाले शल्यक्रिया (अप्रेशन) गरेका छन् ।...