by मेरो प्रदेश डेस्क | Apr 8, 2026 | Uncategorized
रामेछाप — नेपाल बिमा प्राधिकरण को आयोजनामा बुधबार दोरम्बा शैलुङ गाउँपालिकामा बlमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान ले गर्नुभएको थियो। उद्घाटन मन्तव्य राख्दै अध्यक्ष मोक्तानले बीमालाई नागरिकको...
by मेरो प्रदेश डेस्क | Apr 7, 2026 | Uncategorized, गृहपृष्ठ, समाज
काठमाडौँ- बाढी पहिरोका कारण क्षतिग्रस्त बिपि राजमार्गको विभिन्न खण्डमा भईरहेका निर्माण र यसको प्रगतिवारे गृहमन्त्री सुदन गुरुङले जानकारी लिनुभयो । बर्षा शुरु हुनु अगावै सडकको मर्मत सुधार गर्न सम्वद्ध अधिकारीलाई मन्त्री गुरुङले आग्रह गर्नुभयो । राजमार्ग आसपासमा...
by मेरो प्रदेश डेस्क | Apr 6, 2026 | Uncategorized
मन्थली, गृह मन्त्रालयले गरेको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा रामेछाप जिल्ला प्रशासन कार्यालयले उत्कृष्ट नतिजा निकालेको छ। कात्तिकदेखि पुससम्मको कार्यसम्पादनका आधारमा मन्त्रालयले सार्वजनिक गरेको वरियतामा रामेछाप देशभरका ७७ जिल्लामध्ये ११ औँ स्थानमा पर्न सफल...
by मेरो प्रदेश डेस्क | Mar 31, 2026 | Uncategorized
दोलखा र रामेछापको सिमाना खिम्तीस्थित हिमाल हाइड्रोपावरमा कार्यरत एक कर्मचारीको सडकबाट लडेर मृत्यु भएको छ । ओखलढुङ्गा घर भएका अन्दाजी ५२ वर्षीय लोकबहादुर बोगटीको गएराति सडकबाट लडेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोमबार राति करिब साढे ९ बजेतिर...
by मेरो प्रदेश डेस्क | Mar 29, 2026 | Uncategorized, राजनीति, समाज
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका थिए । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । नेपाल प्रहरीको केन्द्रीय...
by मेरो प्रदेश डेस्क | Mar 29, 2026 | Uncategorized, रामेछाप विषेश, शिक्षा, समाज
रामेछाप — कुलायन गुरु दीपक चेला परिवारको पहिलो साधारण सभा सनिवार मन्थलीमा सम्पन्न भएको छ। सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा रामजी के.सी. खत्री, उपाध्यक्षमा कृष्ण बहादुर कार्की, सचिवमा पुस्कर फुयाल, सह–सचिवमा सुजन...