by meropradesh creator | Jun 11, 2021 | Uncategorized
रामेछाप । बागमती प्रदेश सरकारले प्रदेशसभामा आउँदो आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख बिष्णु प्रसाद प्रसाईले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश राजधानीलाई संघीय राजधानीसँग जोड्ने मदन भण्डारी मार्ग अन्तर्गत भैँसे–भिमफेदी...
by meropradesh creator | Jun 5, 2021 | Uncategorized
रामेछाप । प्रगतिशिल युवा समाज दोरम्बाले सुनापती गाउँपालिका–१ गुन्सी स्वास्थ्य चौकीलाई स्वस्थ्य सामाग्री शुक्रबार हस्तान्तरण गरेको छ । कोरोनाको दोश्रो भेरियन्ट आए सगैं गाउँ गाउँमा पनि महामारीको रुपमा फैलिएको भन्दै सो सामाग्री हस्ताण्तरण गरेको हो । दोरम्बाका विभिन्न...
by meropradesh creator | May 28, 2021 | Uncategorized
रामेछाप । जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले नेपाल सरकारले मान्यता नै नदिएको “हाइटप” एन्टेजिन किट जिम्मा लिएर रामेछापका गाउँगाउँमा पठाएका छन् । नेकपा एमालेका नेता एवं खानी निमार्ण सेवा प्रा.लि.का...
by meropradesh creator | May 27, 2021 | Uncategorized
जिल्ला आयोजना कार्यान्वय ईकाई (भवन) मा कार्यरत ईन्जिनियर प्रतिक पोखरेलले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार आर्थिक सहयोग गरेका छन् । ईन्जिनियर पोखरेल बिगत ४ वर्ष देखि रामेछाप जिल्ला आयोजना कार्यान्वय ईकाई (भवन) मा कार्यरत...
by meropradesh creator | May 25, 2021 | Uncategorized
काठमाडौँ । चीन सरकारबाट अनुदानमा दिएको अक्सिजन सिलिण्डरमा आफ्नो व्यक्तिगत सहयोगबाट भनेर तस्वीर सहित स्टिकर टाँसेर बाँडेपछि वनमन्त्री प्रेमबहादुर आलेको चर्को आलोचना भएको छ । अक्सिजन सिलिण्डर तथा स्वास्थ्य समग्रीका प्याकेटमा मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगबाट भनेर...
by meropradesh creator | May 22, 2021 | Uncategorized
दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका–४ का एक परिवारलाई कोरोना र आगलागीले एकैसाथ पिडा दिएको छ । आगलागीले घर जलेर ध्वस्त भएपछि कोरोना संक्रमित परिवारलाई बस्न र खान समस्या भएको छ । वैतेश्वर गाउँपालिका –४ काब्रेस्थित सिद्धाकोथान घर भएका गंगाबहादुर दाहालको घर गत जेठ ३ गत...