रामेछापमा जेष्ठ १९ गते सम्म निषेधाज्ञा

रामेछापमा जेष्ठ १९ गते सम्म निषेधाज्ञा

रामेछाप । जिल्ला प्रशासन कार्यलयमा जेष्ठ ९ गते बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यस्थापन केन्द्र रामेछापको बैठकले जेष्ठ १९ गते सम्म जिल्लामा निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण...
कोरोना संक्रमणबाट राष्ट्रिय वाणिज्य बैंक मन्थलीका प्रबन्धक मण्डलको निधन

कोरोना संक्रमणबाट राष्ट्रिय वाणिज्य बैंक मन्थलीका प्रबन्धक मण्डलको निधन

रामेछाप । कोरोना संक्रमणबाट राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाका प्रबन्धक रविन्द्र मण्डलको शनिबार बिहान ९ः०० बजे निधन भएको छ । धनुषा जिल्ला विधेह नगरपालिका वडा नं ५ मुडिया घर भएका प्रबन्धक मण्डल बिगत ४ बर्ष देखी राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखामा कार्यरत रहेका थिए ।...
कांग्रेस संसद् विघटनविरुद्ध कानुनी लडाइँमा जाने

कांग्रेस संसद् विघटनविरुद्ध कानुनी लडाइँमा जाने

काठमाडौँ । संसद् विघटनविरुद्ध नेपाली काँग्रेसले कानुनी र राजनीतिक लडाइँमा जाने निर्णय गरेको छ । शनिवार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँमा जाने निर्णय गरेको हो ।...
रामेछापका सबै पत्रकारहरु कोरोनामुक्त

रामेछापका सबै पत्रकारहरु कोरोनामुक्त

रामेछाप । कोरोना संक्रमण भइ आइसुलेसनमा बसेका रामेछापका सबै पत्रकारहरु कोरोनामुक्त भएका छन् ।  जिल्लामा पछिल्लो पटक १० जना पत्रकार कोरोना संक्रमण भइ आइसुलेसनमा बसेका थिए । समान्य ज्वरो आएपछी बैशाख १६ गते कोरोना परिक्षण गर्दा सामुदायिक रेडियो प्रसारक संघ बागमती प्रदेश...
राष्ट्रपतिसमक्ष आफु संग बहुमत भएको वली र देउवाको दाबी ंअफ्ठेरोमा राष्ट्रपति भण्डारी

राष्ट्रपतिसमक्ष आफु संग बहुमत भएको वली र देउवाको दाबी ंअफ्ठेरोमा राष्ट्रपति भण्डारी

काठमाण्डौं । राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष आफु संग बहुमत भएको भन्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वली र नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले दाबी पेश गरेको छ । संविधानको धारा ७६(५) अन्तर्गतको सरकारका लागि दुबै नेताले आफूसँग बहुमत रहेको...
ओलीले महन्थलाइ प्रधाानमन्त्री बनाउने योजना

ओलीले महन्थलाइ प्रधाानमन्त्री बनाउने योजना

काठमाण्डौं । प्रधानमन्त्रीले विश्वासको मत लिने आधार नभएको बताउँदै राजीनामासमेत नदिइ नयाँ सरकार गठनको आग्रह राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएपछि ओलीले के गर्न लागेका हुन् भन्ने देशमा अन्योलता देखिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिका क्रियामा विपक्षी दल...