by meropradesh creator | Jul 31, 2021 | Uncategorized
रामेछाप । विपि कोइराला प्रतिष्ठान रामेछाप र जि पी फाउण्डेशन रामेछाप द्वारा छुट्टा छुट्टै खिर खाने कार्यक्रम आयोजना गरेर खिर दिवस मनाएको छ । जि पी फाउण्डेशन मन्थली नगर समितिले मन्थलीमा र विपी कोइराला प्रतिष्ठान खाँडादेवी गाँउपालिकाले काठमाण्डौमा खीर खिर दिवस मनाएका...
by meropradesh creator | Jul 31, 2021 | Uncategorized
रामेछाप । अविरल वर्षादका कारण रामेछाप जिल्लाको ठाउँ ठाउँमा जमिन भासिने र पहिरो जाने समस्याले विभिन्न ठाउँका बस्तिहरु जोखिममा परेका छन् । गए राति गएको पहिरोले दोरम्बाको लखनपुर,खाडादेवी,रामेछाप नगरपालीका लगायतका विभिन्न स्थानमा दर्जनौ बस्ति जोखिममा परेका छन् । पहिरो...
by meropradesh creator | Jul 18, 2021 | Uncategorized
काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाको बैठक शुरु भएको छ । गत ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतको फैसलापछि संसद पुनर्स्थापना भएको थियो । watch/live/?v=1076611336476030&ref=external ...
by meropradesh creator | Jul 16, 2021 | Uncategorized
रामेछाप । मन्थली नगरपालिका–१२ का मृत अवस्थामा भेटिएका राजकुमार बुढाथोकीको आफन्तले हत्यारालाई कार्बाहीको माग गर्दै आन्दोलन गरेका छन् । मन्थली नगरपालिका–१२ निवासी ३६ वर्षिय राजकुमार बुढाथोकी असार १ गते बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा भोलीपल्ट २ गते सोही वडाको चनौटे...
by meropradesh creator | Jun 19, 2021 | Uncategorized
रामेछाप । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल र स्वास्थ्य शाखाका कर्मचारीहरु विच सेटिङ्ग नमिल्दा स्वास्थ्य सामाग्री खरिदको लागि खोलिएको टेण्डर नै रद्द गरेका छन् । मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेल र स्वास्थ्य शाखाका कर्मचारी विच रकम...
by meropradesh creator | Jun 19, 2021 | Uncategorized, प्रदेश ३
रामेछाप । पहिरोको कारण तामाकोशी नदि थुनिएको र एकै पटक थुनिएको पोखरी फुटेको खण्डमा तामाकोशीमा वाढी आउन सक्ने भन्दै नदि किनार आसपास नबस्न जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । चिनको टिंग्री काउन्टीको रोंसिया शहर आसपासमा हिजो भएको भिषण वर्षापछी चिन सिमा...