फेसियल हाउसले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा मनायो तिज

फेसियल हाउसले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा मनायो तिज

नेपालको नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा यो वर्षको तीज उत्सव मनाएको छ ।  आज शनिबार त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम आयोजना गरी यो वर्षको तीज मनाएको हो । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी...
३९ जनाको रामेछाप अस्पतालमा निःशुल्क शल्यक्रिया

३९ जनाको रामेछाप अस्पतालमा निःशुल्क शल्यक्रिया

रामेछाप । रामेछाप अस्पतालमा भदौ १३,१४ र १५ गते भएको शिविरमा ३९ जनाले निःशुल्क शल्यक्रिया गराएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौं सँगको सहकार्यमा रामेछाप अस्पतालमा सञ्चालित निःशुल्क शल्यक्रियामा ३९ जनाले निःशुल्क शल्यक्रिया गराएको नेपाल अर्थोपेडिक...
विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै गाउँपालिका द्वारा विज्ञप्ति

विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै गाउँपालिका द्वारा विज्ञप्ति

रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै दोरम्बा सैलुङ गाउँपालिकाले विज्ञप्ति जारी गरेको छ । यही भाद्र ८ गते दोरम्बा सैलुङ गाउँपालिका वडा नं. ३ लेखर्कमा परेको अविरल वर्षाले ठुलो धन जनको क्षति भएको थियो । उक्त...
यौन धन्दामा नाबालिका लगाउने रामेछापका गोरे नेवा पक्राउ

यौन धन्दामा नाबालिका लगाउने रामेछापका गोरे नेवा पक्राउ

रामेछाप । यौन धन्दामा नाबालिकालाई जबरजस्ती लगाएको आरोपमा प्रहरीले रामेछापका २८ वर्षीय गोरे नेवा खड्गीलाई प्रक्राउ गरेको छ । उनी संगै सिन्धुली जिल्लको कमलामाई नगरपालिकाका ४२ वर्षीय राजु शाही लाई पनी प्रहरीले प्रक्राउ गरेका छन् । मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार...
दोरम्बा पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो पिडित संख्या पत्ता लगाउन कठिन

दोरम्बा पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो पिडित संख्या पत्ता लगाउन कठिन

रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेकखर्क अविरल वर्षाका कारण शनिवार राति करिब पौने १२ बजे माथिबाट खसेको पहिरोले पुरिएको थियो । उक्त पहिरोमा पुरिएर मृत्यू हुनेको संख्या आठ पुगेको छ । बेपत्ता रहेका ३ मध्ये बिन्दा पहरीको शव आज भेटिएको प्रहरीले...
मिल्ती खोलामा आएको बाढीले २० लाख भन्दा बढीको क्षति 

मिल्ती खोलामा आएको बाढीले २० लाख भन्दा बढीको क्षति 

रामेछाप । रामेछाप र दोलखा जिल्लाको सिमानामा रहेको मिल्ती खोलामा आएको अविरल वर्षा पछिको बाढीले २० लाख भन्दा बढीको क्षति भएको छ । शनिवार बेलुका करिब ८ बजे तिर आएको बाढीले युवराज खत्री, सरोज तामाङ, विकास मगर, गणेश खड्का, देवेन्द्र मगरको घर टहरा बगाएको स्थानीय सञ्जीव...