by मेरो प्रदेश डेस्क | Aug 12, 2024 | गृहपृष्ठ, प्रदेश ३, समाज
रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला शाखा रामेछापले आफ्नो २५ औँ स्थापना दिवस भव्य रूपमा मनाएको छ । फोनिज रामेछापले २५ औँ स्थापना दिवसका अवसरमा जिल्लाका दुई जना सक्रिय पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । रामेछाप नगरपालिकाको सभा हलमा...
by मेरो प्रदेश डेस्क | Jul 28, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । गोकुलगंगा गाउँपालिकाले पहिरोमा परि मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार साँझ गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा पहिरोमा परि एकै परिवारको तीन जना किशोरीको ज्यान गएको थियो । उक्त पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई...
by मेरो प्रदेश डेस्क | Jul 28, 2024 | गृहपृष्ठ, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । सवारी चालकको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले शनिमार मन्थलीमा स्वास्थ्य परीक्षण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आफ्ना नियमित कार्यक्रम सहित सवारी चालकको सामान्य स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रम जिल्ला...
by मेरो प्रदेश डेस्क | Jul 26, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
काठमाडौंको । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गए राति उपचारका क्रममा वीर अस्पतालमा उनको निधन भएको हो । नगरप्रमुख नकर्मीको निधन भए संगै किर्तिपुर नगरपालिकालु शोक बक्तव्य जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले नगरपालिका भर...
by मेरो प्रदेश डेस्क | Jul 26, 2024 | गृहपृष्ठ, समाज
रामेछाप । पहिरोका कारण गोकुलंगा गाउँपालिका–६ फर्पुमा एकै घर परिवारका तीन किशोरीको ज्यान गएको छ । बिहीबार साँझ आएको अविरल वर्षापछि आएको पहिरोले स्थानीय विमान तामाङको घर पुरिँदा विमान तामाङकी एक छोरी र दुई नातिनीको ज्यान गएको वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिनुभयो...
by मेरो प्रदेश डेस्क | Jul 25, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
काठमाण्डौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाहरूको शव परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरु भएको हो ।अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले चारवटा शव परीक्षण...