फास्ट ट्र्याकको समयसीमा बुझाइ फरक–फरक : मन्त्रीलाई शंका, सेनाको दृढ अठोट

फास्ट ट्र्याकको समयसीमा बुझाइ फरक–फरक : मन्त्रीलाई शंका, सेनाको दृढ अठोट

काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण समयमै सक्ने विषयमा विभागीय मन्त्री र नेपाली सेनाबीच फरक बुझाइ सार्वजनिक भएको छ। सिंहदरबारमा बिहीबार बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको...
एक हप्ताभित्र वार्षिक कार्ययोजना बुझाउन स्वास्थ्य मन्त्रालयको परिपत्र

एक हप्ताभित्र वार्षिक कार्ययोजना बुझाउन स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै संघीय अस्पताल र स्वास्थ्य संस्थाहरूलाई एक हप्ताभित्र वार्षिक व्यावसायिक योजना पेश गर्न निर्देशन दिएको छ। संस्थागत कार्यक्षमता अभिवृद्धि, योजनाबद्ध रूपमा काम अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्ने...
फोनिज काठमाडौं शाखा अन्तरसंवादमा स्थानीय सरकारको आग्रह : सत्य समाचारले समृद्धि सम्भव हुन्छ

फोनिज काठमाडौं शाखा अन्तरसंवादमा स्थानीय सरकारको आग्रह : सत्य समाचारले समृद्धि सम्भव हुन्छ

काठमाडौँ, साउन २४ — स्थानीय सरकारका प्रतिनिधिहरूले मिडियालाई सत्य, सन्तुलित र तथ्यपूर्ण समाचार प्रकाशन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्न आग्रह गरेका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौं शाखाले शनिबार राजधानीमा आयोजना गरेको ‘अधिकार...
बागमती कांग्रेसको ह्विप : मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन निर्देशन

बागमती कांग्रेसको ह्विप : मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन निर्देशन

हेटौँडा — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मतको पक्षमा मतदान गर्न सदस्यलाई ह्विप जारी गरेको छ। प्रदेश सभा सचिवालयले २७ साउन दिउँसो ४ बजेको लागि बैठक आह्वान गरिसकेको छ, जसमा बानियाँले नेपालको...
उत्तराखण्ड बाढीमा बेपत्ता १३ नेपालीको सकुशल उद्धार, अझै ९ को खोजी जारी

उत्तराखण्ड बाढीमा बेपत्ता १३ नेपालीको सकुशल उद्धार, अझै ९ को खोजी जारी

२४ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले उद्धार कार्यको जानकारी दिएका हुन्। उद्धार भएकामध्ये वीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह...
पत्रकार नयाँघरे र श्रेष्ठ फोनिज पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार नयाँघरे र श्रेष्ठ फोनिज पत्रकारिता पुरस्कारबाट सम्मानित

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो २६औं स्थापना दिवसको अवसरमा दुई वरिष्ठ पत्रकारलाई नगदसहित सम्मान गरेको छ। शनिबार मन्थलीमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति र खोज पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएका पत्रकारहरूलाई पुरस्कार...