by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं – उपत्यकाको अत्यधिक ट्राफिक जाम हुने स्थान कोटेश्वर चोकमा दुईवटा फ्लाई ओभर र एक हाफकट सुरुङमार्ग बनाउन जापानले करिब ३० अर्ब आठ करोड रुपैयाँ (३४ अर्ब ४९ करोड जापानी येन) सहुलियत ऋण दिने भएको छ। ३९ अर्ब रुपैयाँ अनुमानित लागतमा बन्ने ‘कोटेश्वर इन्टरसेक्सन सुधार...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो परिमाणको लागुऔषधसहित सात युवकलाई पक्राउ गरेको छ। प्रहरीले आज बिहान भरतपुर–९ केन्द्रीय बसपार्क नजिकैको एक होटलबाट १७ हजार ४०० थान ट्रामाडोल क्याप्सुल बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका...
by मेरो प्रदेश डेस्क | Aug 20, 2025 | गृहपृष्ठ, प्रदेश ४, ब्रेकिंग निउज, समाज, संसद
गण्डकी प्रदेशमा अब घरेलु मदिरा उत्पादन कानुनी रूपमा मान्यता पाउने भएको छ। प्रदेश सभाले पारित गरेको ‘घरेलु मदिरा उत्पादन नियमन तथा व्यवस्थापन विधेयक’ प्रदेश प्रमुखले प्रमाणीकरण गरेसँगै लागू हुने भएको हो। नयाँ प्रावधानअनुसार वार्षिक ६० लिटरसम्म घरायसी प्रयोजन, संस्कृति...
by मेरो प्रदेश डेस्क | Aug 20, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको मतलाई सम्मान गर्दै जनमुखी, गरिबमुखी र न्यायमुखी काम गर्ने दृढता व्यक्त गरेका छन् । प्रदेशको मुख्यमन्त्री बनेपछि पहिलो पटक बुधबार आफ्नै निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर–२ (ख) अन्तर्गत मनहरी...
by मेरो प्रदेश डेस्क | Aug 20, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाडौं – यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्ने सबै सवारीमा अनिवार्य रूपमा हाई सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिएको छ। विभागले मंगलबार जारी गरेको सूचनामा प्रदेश सरकार मातहतका सबै यातायात कार्यालयहरूमा यो नियम...
by मेरो प्रदेश डेस्क | Aug 20, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
काठमाडौं – सङ्घीय सरकारले आर्थिक वर्ष २०८०\८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)मा उत्कृष्ट नतिजा प्रदर्शन गर्ने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते उक्त सम्मान कार्यक्रम आयोजना गर्ने...