by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, राजनीति, समाज
काठमाण्डौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेललाई प्रहरीले पक्राउ गरेको छ। चितवनको कालिका नगरपालिका–५, पदमपुरका कँडेललाई रुपन्देही प्रहरीले बुधबार चितवनबाट पक्राउ गरी...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, प्रदेश २, ब्रेकिंग निउज, राजनीति, समाज
जनकपुरधाम/मधेश – २०६३ सालको गौर हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले जारी गरेको परमादेशविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आज पनि मधेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको छ। आन्दोलनकारीहरूले सर्वोच्चको आदेशलाई राजनीतिक प्रतिशोध र मधेश आन्दोलनलाई कमजोर...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | समाज
काठमाडौँ – नेपाल सरकारले तयार पारेको संघ संस्था ऐन २०८२ को मस्यौदाप्रति गैरसरकारी संस्था महासंघ नेपालले गम्भीर आपत्ति जनाएको छ। महासंघले सरकारको सर्वसाधारणबाट राय संकलनको प्रक्रिया पारदर्शी नभएको र यसले नागरिक स्वतन्त्रता, सहभागिता र पारदर्शितामा ठेस पुर्याउने ठहर...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | अर्थ, गृहपृष्ठ, विश्व, समाज
रामेछाप । रामेछाप हुँदै ओखलढुङ्गासम्म पुग्ने रणनीतिक महत्वको सेलेघाट–रामेछाप–साँघुटार सडक स्तरोन्नति कार्य ढिलाइ भएपछि यात्रु र सवारी साधन हैरानी खेपिरहेका बेला निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । सडकको दयनीय अवस्थाका कारण यात्रुवाहक बससहितका...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, राजनीति, समाज, संसद
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई जवाफदेही बन्न आग्रह गर्दै दलभित्रको विकृति–विसङ्गति, सुशासनको कमी र संसद निरीह बनेको अवस्थाप्रति कटाक्ष गरेकी छन्। मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई...
by मेरो प्रदेश डेस्क | Aug 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्ती भव्य र व्यवस्थित ढंगले मनाउनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको बताएका छन्। काठमाडौँको थापागाउँमा कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त कार्यालय मदन...