ठूला सामाजिक सञ्जालले दर्ता अस्वीकार, ओली कडा नीति लागू गर्न तयार

ठूला सामाजिक सञ्जालले दर्ता अस्वीकार, ओली कडा नीति लागू गर्न तयार

काठमाडौं – सरकारले सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्ने कानुन कार्यान्वयन गर्न समयमै सफलता पाउन सकेको छैन। लामो समयसम्म दिइएको समयसीमा सकिए पनि फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, थ्रेड्स जस्ता ठूला सामाजिक सञ्जालले अझैसम्म दर्ता प्रक्रिया पूरा गर्न राजी नभएको देखिन्छ। तर...
पाँचखालमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पाँचखालमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रामेछाप । अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–६ केराघारीमा आज बिहान ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ । सिराहाबाट पाँचखालतर्फ आउँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारि जाँदै गरेको दा ९३ प ११७० नम्बरको...
रामेछापमा बढ्दो लागूऔषध दुर्व्यसन : बालबालिका समेत जोखिममा

रामेछापमा बढ्दो लागूऔषध दुर्व्यसन : बालबालिका समेत जोखिममा

रामेछाप । रामेछाप जिल्लामा लागूऔषध प्रयोग गर्नेको संख्या बढ्दै गएपछि रामेछापमा दुर्व्यसनको गम्भीर जोखिम बढेको देखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । लागूऔषध दुर्व्यसनी सम्बन्धी मंगलबार जिल्ला प्रशासन कार्यलय मन्थलीमा भएको अन्तर्क्रिया कार्यक्रममा जिल्ला...
रामेछापको खिम्ती–मन्थली सडक भासिँदा आवागमन ठप्प

रामेछापको खिम्ती–मन्थली सडक भासिँदा आवागमन ठप्प

रामेछाप । रामेछापको सदरमुकाम मन्थली–खिम्ती सडकखण्ड भासिएपछि आवागमन ठप्प भएको छ । लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित हल्देबजार नजिक करिब २० मिटर सडक भासिएपछि बुधबार बिहानैदेखि ठूला सवारी साधन आवत–जावत बन्द भएका हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी...
धादिङमा वडा सदस्यविरुद्ध जातीय विभेदको उजुरी, प्रहरीको अनुसन्धान सुरु

धादिङमा वडा सदस्यविरुद्ध जातीय विभेदको उजुरी, प्रहरीको अनुसन्धान सुरु

धादिङ । निलकण्ठ नगरपालिका–१०, ज्यामरुङका वडा सदस्य हिमप्रसाद पाठकविरुद्ध जातीय विभेद तथा छुवाछुत सम्बन्धी उजुरी परेको छ। स्थानीय रामबहादुर विसुन्खेले खेतमा पानी लगाएको निहुँमा आफूलाई जातीय आधारमा गालीगलौज गरेको भन्दै पाठकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका...
रामेछापमा सुचनाको हक सम्बन्धी अन्तरक्रिया – सरकारी कार्यालयहरूले सहजै सूचना नदिएको सरोकारवालाको गुनासो

रामेछापमा सुचनाको हक सम्बन्धी अन्तरक्रिया – सरकारी कार्यालयहरूले सहजै सूचना नदिएको सरोकारवालाको गुनासो

रामेछाप । राष्ट्रिय सूचना दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय रामेछापले सूचनाको हकका लागि राष्ट्रिय महासंघ RTI रामेछापको समन्वयमा सुचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। मंगलबार सम्पन्न कार्यक्रममा जिल्लाभित्रका सरकारी कार्यालयका प्रमुख, सूचना...