by मेरो प्रदेश डेस्क | Sep 8, 2025 | गृहपृष्ठ, समाज
काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ । मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनलाई नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका...
by मेरो प्रदेश डेस्क | Sep 8, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
२२ भदौ, काठमाडौं । राजधानीको डिल्लीबजारस्थित पद्मकन्या स्कूलको आधिकारिक वेबसाइट ह्याक गरिएको छ । ह्याक भएपछि वेबसाइटमा जेनजी प्रदर्शनसम्बन्धी प्रचार सामग्री राखिएको छ । भोलि काठमाडौंमा हुने सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध जेनजी पुस्ताले गर्न लागेको...
by मेरो प्रदेश डेस्क | Sep 8, 2025 | गृहपृष्ठ, समाज
काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)ले काठमाडौंमा प्रदर्शन गरेका छन् । स्वत:स्फूर्त रुपमा माइतीघर मण्डलामा भेला भएका उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ जस्ता नारा लेखिएका...
by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | अर्थ, गृहपृष्ठ, समाज
काठमाडौं, २२ भदौ । वैदेशिक रोजगारीको लहर चलेकै बेला बागलुङका दुई युवा भने स्वदेशमै उद्यमशीलताको बाटो रोज्दै उद्योग स्थापनामा होमिएका छन्। काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले एक करोड रुपैयाँभन्दा बढी लगानी गरेर साबुन उद्योग सञ्चालनमा ल्याएका हुन्।...
by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | गृहपृष्ठ, प्रदेश ३, समाज
रामेछाप । रामेछाप नगरपालिका जिल्लाकै दोस्रो र देशभरको २८ औँ बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको छ। बाल संरक्षण, विकास, सहभागिता र संस्थागत सुदृढीकरणका ५१ वटा सूचक पूरा गरेपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार आयोजित विशेष समारोहमा यो घोषणा गर्नुभयो।...
by मेरो प्रदेश डेस्क | Sep 7, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज
रामेछाप । रामेछाप नगरपालिका शनिबार बाटऔपचारिक रूपमा बालमैत्री स्थानीय सुशासनयुक्त पालिका घोषणा भएको छ । रामेछापमै आयोजित भव्य समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घोषणा गर्नुभयो । मुख्यमन्त्री बानियाँले बाल संरक्षण, विकास, सहभागिता र...