काठमाडौं उपत्यकामा धूमधामसहित इन्द्रजात्रा पर्व शुरु

काठमाडौं उपत्यकामा धूमधामसहित इन्द्रजात्रा पर्व शुरु

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी काठमाडौं उपत्यकामा आजदेखि इन्द्रजात्रा पर्व धूमधामका साथ सुरु भएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका स्थानमा विशेष उत्सवका...
कैलालीमा जुत्ताचप्पलको गोदाममा आगलागी, ७० लाख बढीको क्षति

कैलालीमा जुत्ताचप्पलको गोदाममा आगलागी, ७० लाख बढीको क्षति

कैलाली । लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्सको जुत्ताचप्पल गोदाममा शुक्रबार राति भीषण आगलागी हुँदा करिब ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका...
किर्ने सडकखण्डमा क्षति, बैकल्पिक सडक प्रयोग

किर्ने सडकखण्डमा क्षति, बैकल्पिक सडक प्रयोग

मेरो प्रदेश डेक्स मन्थली, भाद्र १६पुष्पलाल मार्ग अन्तर्गत किर्ने सडक खण्डमा तामाकोशीको बाढीले पुनः क्षति पु¥याएको छ । गत वर्ष बाढीले क्षति गरेपछि गेगर थुपारेर अस्थायी रुपमा मर्मत गरिएको सो सडक गएरातीको बाढीले पुनः बगाएको हो ।मुख्य सडकमा क्षति पुगेपछि वैकल्पिक सडक...
मन्थलीमा माविमा अर्थशास्त्र सम्बन्धी प्रदर्शनी सम्पन्न

मन्थलीमा माविमा अर्थशास्त्र सम्बन्धी प्रदर्शनी सम्पन्न

मेरो प्रदेश डेक्समन्थली, भाद्र १६रामेछापको सदरमुकाम स्थित मन्थली माविमा आइतबार पहिलो पटक अर्थशास्त्र सम्बन्धी शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । अर्थशास्त्र विषयप्रति विद्यार्थीको बुझाइलाई बृहत् एवं व्यवहारिक बनाउन विद्यालयले आयोजना गरेको सो...
रामेछाप नगरपालिका  बालमैत्री स्थानीय शासनयुक्त पालिका बन्दै

रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका बन्दै

रामेछाप – रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुने भएको छ। बाल अधिकारको संरक्षण, प्रबर्धन र सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित नगरपालिकालाई बालमैत्री घोषणा गर्न लागिएको नगर उपप्रमुख बाल कुमारी कार्कीले जानकारी दिनुभयो ।...
प्रधानमन्त्री ओली चीन भ्रमणमा, कार्यवाहक जिम्मेवारी प्रकाशमान सिंहलाई

प्रधानमन्त्री ओली चीन भ्रमणमा, कार्यवाहक जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणमा प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री...