मास्क नलगाउनेलाई दैनिक कार्बाही तर अटेर गर्दै रामेछाप बासी

मास्क नलगाउनेलाई दैनिक कार्बाही तर अटेर गर्दै रामेछाप बासी

रामेछाप । रामेछापमा जिल्ला प्रहरी कार्यालय रामेछापले मास्क नलगाई बन्दको उल्लघन गरेको भन्दै दैनिक कार्बाही गरेपनी नागरीक भने अटेर गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले पछिल्लो तिन दिनमा मास्क नलगाई हिडेको र बन्दको अबज्ञा गरेको भन्दै ४३ जनालाई कार्बाही गरेको छ...
छ घण्टामा आउने रिर्पोट तिन दिनमा पनि आएन

छ घण्टामा आउने रिर्पोट तिन दिनमा पनि आएन

हिमाल ढुंगेल रामेछाप २३ बैशाख । परिक्षण शुरु गरेको छ घण्टा भित्रमा आउने पिसिआर रिर्पोट रामेछापका नागरीकले भने तिन दिनमा पनि पाउन सकेका छैनन् ।  पिसिआर रिर्पोट समयमा नै नआउँदा एकातर्फ संक्रमण फैलने डर हुन्छ भने अर्कातर्फ पिसिआरका लागि स्वाब दिएका व्यक्ति र परिवारका...
साना लगानीका सञ्चार माध्यमलाई उद्योगकोरुपमा समेट्न पत्रकार महासंघको माग

साना लगानीका सञ्चार माध्यमलाई उद्योगकोरुपमा समेट्न पत्रकार महासंघको माग

रामेछाप । साना र स्वरोजगार मूलक लगानीका संचार माध्यमलाई उद्योगका रुपमा समेट्न नेपाल पत्रकार महासंघ बागमती प्रदेशले माग गरेको छ । प्रदेशभित्र संचालित साना र स्वरोजगारमूलक लगानीका संचार माध्यमलाई उद्योगमा समेटेर सोहि रुपमा विकासका लागि प्रदेश सरकारबाट बजेट व्यवस्था गर्न...
बिद्यार्थीलाई बलात्कार गरेको आरोपमा दोलखाको लामा प्रकाउ

बिद्यार्थीलाई बलात्कार गरेको आरोपमा दोलखाको लामा प्रकाउ

रामेछाप । बिद्यार्थीलाई ललाइएफकाई होटलमा लगेर बलत्कार गरेको आरोपमा २९ वर्षीय शिक्षक शम्भु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शिक्षक लामाले सुन्धाराको होटलमा लगेर चौध वर्षीया...
ट्याक्टरले बाइकलाई ठक्कर दिदा प्रहरी हवल्दारको ज्यान गयो

ट्याक्टरले बाइकलाई ठक्कर दिदा प्रहरी हवल्दारको ज्यान गयो

रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्ती प्रहरी चौकीवाट राजमार्ग गस्तीमा निस्किएको प्रहरीको बाइकलाई गएराती विपरीत दिशावाट आएको ट्याक्टरले ठक्कर दिदाप्रहरी हवल्दारको ज्यान गएको छ । प्रहरी चौकी खिम्तीवाट राजमार्ग गस्तिमा निस्किएको प्रहरीको बा ४७ प ५२१५ नम्वरको...
रामेछाप बजार उच्च जोखिमयुक्त क्षेत्र घोषना गदै निषेधाज्ञा जारी

रामेछाप बजार उच्च जोखिमयुक्त क्षेत्र घोषना गदै निषेधाज्ञा जारी

रामेछाप । रामेछाप नगरपालिकाले नगरपालिकाका सबै बजार क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र तोकी वैशाख २७ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । नगरपालिकाले प्रेस बिज्ञप्ती जारी गर्दै नगरवासीलाई अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिडडुल नगर्न समेत अनुरोध गरेको छ ।...