रामेछापमा पनि ¥यापिड रेन्सपोन्स टिम गठन

रामेछापमा पनि ¥यापिड रेन्सपोन्स टिम गठन

रामेछाप । जिल्लामा पत्रकारले ¥यापिड रेन्सपोन्स टिम गठन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवको अवसर पारेर नेपाल पत्रकार महासंघ रामेछापले आयोजना गरेको भेटघाट तथा कार्यक्रममा ¥यापिड रेन्सपोन्स टिम गठन गरेको हो । पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्री नयाँघरेको...
सिन्धुलीमा बेहुली नलिई फर्किए जन्ती ः बेहुला बेहुली परिवार सहित प्रहरी चौकीमा

सिन्धुलीमा बेहुली नलिई फर्किए जन्ती ः बेहुला बेहुली परिवार सहित प्रहरी चौकीमा

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा बेहुली नलिइ जन्ती घर फर्केका छन । बेहुलीको उमेर नपुग्दै विवाह हुन लागेको प्रहरीले जानकारी पाएपछि प्रहरीले विवाह रोकेको हो । उमेर नपुगेकी कमलामाई नगरपालिका–२ चियावारीकी दुलही र मकवानपुर जिल्लाको बकैयाँ गाउपालिका–७ का...
आगलागीमा परी श्रीमान, श्रीमतीको मृत्यु

आगलागीमा परी श्रीमान, श्रीमतीको मृत्यु

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा गएराती भएको आगलागीमा परी एकै घरका श्रीमान् र श्रीमतीको ज्यान गएको छ । गएराती करिव १२ वजे भएको आगलागीमा परी मनोहर कार्कीका बुबा वर्ष ७८ का धनवहादुर कार्की र आमा वर्ष ६८ की सिता...
प्रहरीमा ३ महिनामा ५३ मुद्धा दर्ता, ४४ अभियुक्त प्रकाउ

प्रहरीमा ३ महिनामा ५३ मुद्धा दर्ता, ४४ अभियुक्त प्रकाउ

रामेछाप । जिल्लाप्रहरी कार्यालय रामेछापमा वितेकातीनमहिनामा ५३ वटा मुद्धा दर्ता भएका छन् भने ४४ जनाप्रकाउ परेका छन् । जिल्लाप्रहरी कार्यालय रामेछापले आईतवार पछिल्लो तिनमहिनाको प्रगतिबिवरण सार्वजनीक गरेको छ । प्रहरीले गत माघ, फागुन र चैत्रमाजम्मा ५३ वटा मुद्धा...
कांग्रेस नेता खड्काको अन्त्यष्टि

कांग्रेस नेता खड्काको अन्त्यष्टि

रामेछाप । नेपाली कांग्रेसका नेता तथा संबिधान सभा सदस्य शिब बहादुर खड्काको पशुपती आर्यघाटमा आज अन्त्यष्टि गरिएको छ । नेता खड्काको पार्थिक शरिरमा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले पार्टीको झण्डा ओडाउदै स्वर्गीय खड्काले पार्टीको विभिन्न पदमा बसेर नेपाली...
तिन दिन देखी बन्द अस्पताल संचालनमा

तिन दिन देखी बन्द अस्पताल संचालनमा

रामेछाप । कोरोना संक्रमणको जोखिम बढे संगै बन्द भएको रामेछापको तामाकोसी अस्पताल आइतबार दिउँसोबाट पुन ः संचालनमा आएको छ ।  अस्पतालमा उपचाररत बिरामीहरु मध्ये ८ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएसंगै विहिबार रातिबाट बन्द भएको अस्पताल आइतबारबाट पूर्ववत अबस्थामा संचालनमा...