by meropradesh creator | May 5, 2021 | समाज
रामेछाप । बिद्यार्थीलाई ललाइएफकाई होटलमा लगेर बलत्कार गरेको आरोपमा २९ वर्षीय शिक्षक शम्भु लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शिक्षक लामाले सुन्धाराको होटलमा लगेर चौध वर्षीया...
by meropradesh creator | May 5, 2021 | Uncategorized, समाज
रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्ती प्रहरी चौकीवाट राजमार्ग गस्तीमा निस्किएको प्रहरीको बाइकलाई गएराती विपरीत दिशावाट आएको ट्याक्टरले ठक्कर दिदाप्रहरी हवल्दारको ज्यान गएको छ । प्रहरी चौकी खिम्तीवाट राजमार्ग गस्तिमा निस्किएको प्रहरीको बा ४७ प ५२१५ नम्वरको...
by meropradesh creator | May 4, 2021 | प्रदेश ३, समाज
रामेछाप । रामेछाप नगरपालिकाले नगरपालिकाका सबै बजार क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र तोकी वैशाख २७ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । नगरपालिकाले प्रेस बिज्ञप्ती जारी गर्दै नगरवासीलाई अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिडडुल नगर्न समेत अनुरोध गरेको छ ।...
by meropradesh creator | May 4, 2021 | समाज, स्वास्थ्य
रामेछाप । जिल्लामा पत्रकारले ¥यापिड रेन्सपोन्स टिम गठन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवको अवसर पारेर नेपाल पत्रकार महासंघ रामेछापले आयोजना गरेको भेटघाट तथा कार्यक्रममा ¥यापिड रेन्सपोन्स टिम गठन गरेको हो । पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्री नयाँघरेको...
by meropradesh creator | May 3, 2021 | समाज
सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा बेहुली नलिइ जन्ती घर फर्केका छन । बेहुलीको उमेर नपुग्दै विवाह हुन लागेको प्रहरीले जानकारी पाएपछि प्रहरीले विवाह रोकेको हो । उमेर नपुगेकी कमलामाई नगरपालिका–२ चियावारीकी दुलही र मकवानपुर जिल्लाको बकैयाँ गाउपालिका–७ का...
by meropradesh creator | May 3, 2021 | प्रदेश ३, समाज
रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा गएराती भएको आगलागीमा परी एकै घरका श्रीमान् र श्रीमतीको ज्यान गएको छ । गएराती करिव १२ वजे भएको आगलागीमा परी मनोहर कार्कीका बुबा वर्ष ७८ का धनवहादुर कार्की र आमा वर्ष ६८ की सिता...